नेपालमा पेट्रोलियम पदार्थको अभाव हुने संकेत
काठमाडौ- नेपालमा पेट्रोलियम पदार्थको अभाव हुने संकेत देखिएको छ । पेट्रोलियम पदार्थको कारोबार गर्दै आएको नेपाल आयल निगमको घाटा चुलिएपछि आपुर्तीमा समेत समस्या आउनसक्ने बताइएको छ । अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम












