राज्यमन्त्री श्रेष्ठकै अस्पतालले राज्यलाई कर नतिरेको खुलासा
काठमाडौं- प्रधानमन्त्री शेरबहादुर देउवाले विश्वासपात्रको रूपमा नियुक्त गरेका स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठकै अस्पतालले राज्यलाई कर नतिरेको खुलासा भएको छ । राज्यमन्त्री श्रेष्ठको लगानी रहेको जनमैत्री अस्पतालले कर नतिरेको सार्वजनिक भएको












