अर्थ/व्यवसाय Archives - Page 18 of 81 - Himal Post Himal Post
  • २७ असार २०८३, शनिबार
  •      Sat Jul 11 2026
Logo

सहकारीका सञ्चालक फरार: वचतकर्ताको करोडौँ जोखिममा

धरान ९ भानुचोक सब्जीमण्डीस्थित भविष्य वचत तथा ऋण सहकारी संस्थाको सञ्चालक फरार भएपछि सयौं वचतकर्ताहरुको निक्षेप रकम जोखिममा परेको छ। करिब ४ महिनायता सहकारीका अध्यक्ष इन्द्र लिम्बू र व्यवस्थापक राकेश

अब भैरहवाबाट इजरायल सिधा उडान हुने

काठमाडौं- इजरायल–नेपाल, भैरहवा सिधा हवाई उडान गर्न इजरायली सरकार इच्छुक रहेको राजदूत हेनान गोदरले बताएका छन् । सोमबार राजधानीमा संस्कृति,पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेमबहादुर आलेसँग भेटवार्ता गर्दै इजरायली राजदूतले

गुराँस लाइफ इन्सुरेन्सको नाफामा उच्च गिरावट

काठमाडौं । गुराँस लाइफ इन्सुरेन्सले चालु आर्थिक वर्षको वित्तीय विवरण सार्वजनिक गरेको छ । कम्पनीले सार्वजनिक गरेको वित्तीय विवरणअनुसार असोज मसान्त सम्ममा कम्पनीको खुद नाफा चार दशमलव १५ प्रतिशतले घटेर

ब्याजदरका राष्ट्र बैंकको नयाँ व्यवस्था, यस्तो छ पछिल्लो सर्कुलर

काठमाडौं- नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थामा तरलताको अभाव देखिएपछि आज पुनः एकीकृत निर्देशन, २०७७ मा संशोधन गर्दै ब्याजदरबारे नयाँ सर्कुलर जारी छ। केन्द्रीय बैंकले यही कात्तिक ३ गते

फेरि बढ्यो हवाई भाडा: सबैभन्दा बढी काठमाडौ-धनगढी उडानमा

काठमाडौं- इन्धनको भाडा बढेसँगै नेपाल वायु सेवा सञ्चालकले हवाई भाडा बढाएका छन्। संघले परिमार्जन गरेको नयाँ भाडादरलाई नेपाल नागरिक उड्डयन प्राधिकरणले स्वीकृत गरेको छ। नेपाल आयल निगमले हवाई इन्धनमा आन्तरिकतर्फ

भारतमा प्रतियुनिट ३२ रुपैयाँमा बिक्री भयो नेपाली बिजुली

काठमाडौं- भारतीय खुला बजारमा नेपाली विद्युत् प्रतियुनिट ३२ रुपैयाँ (भारू २०) सम्ममा विक्री भएको छ । गत बिहीवार भारतीय विद्युत् एक्सचेन्ज मार्केटमा उक्त मूल्यमा पनि विद्युत् विक्री भएको हो ।

अब दुर्गमका जग्गा पनि धितो राख्न मिल्ने, अर्थमन्त्रीले दिए यस्तो निर्देशन

काठमाडौं- सडकमार्गले नछोएका दुर्गम क्षेत्रका जग्गालाई पनि धितोको रूपमा स्वीकार गर्न अर्थमन्त्री जनार्दन शर्माले बैंकहरूलाई आग्रह गरेका छन्। शुक्रबार मन्त्रालयमा राष्ट्र बैंकका गभर्नर, वाणिज्य बैंकहरूका सीईओ तथा प्रतिनिधिसँग मुलुकको वर्तमान

बुद्ध एयरको चलखेल, कैयौँ यात्रुको ज्यान जोगाउने पाइलटमाथि कारबाही

काठमाडौं- असोज ११ गते जहाजको पांग्रा नखुलेर विराटनगरबाट काठमाडौं अवतरण गराएका पाइलटलाई बुद्ध एयरले कारबाही गरेको छ । कैयौं यात्रुको ज्यान बचाएको भन्दै सर्वत्र वाहवाही कमाएका पैलातालाई बुद्ध एयरले तीन

२० महीनादेखि रोकिएको कोरिया खुल्यो, मलेसिया पनि खुल्दै

काठमाडौं- करिब २० महीनादेखि रोकिएको ईपीएस पास गरेका कामदारलाई दक्षिण कोरिया पठाउने प्रक्रिया शुरु भएको छ। बुधबार पहिलो चरणमा कोरियाबाट फर्किएर यतै रोकिएका ४८ जनालाई कोरिया पठाइएको छ। ईपीएस प्रणालीबाट

ह्वात्तै घट्यो विद्युत महशुल, २० युनिटसम्म पैसा नलाग्ने

काठमाडौं- आगामी मंसिर महिनादेखि विद्युतको नयाँ महशुल दर लागू हुने भएको छ। बुधबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै विद्युत नियमन आयोगले आगामी मंसिर महिनादेखि विद्युतको नयाँ महशुल दर लागू हुने जानकारी

अब सवारी खरिददेखि विदेश भ्रमणसम्म कडाइ, यस्तो छ मापदण्ड

काठमाडौं- अनावश्यक खर्च घटाउँदै आवश्यक क्षेत्रमा खर्च बढाउने उद्देश्यले सरकारले सार्वजनिक खर्च मितव्ययी तथा प्रभावकारी बनाउन मापदण्ड तयार पारेको छ । हालैको मन्त्रिपरिषद् बैठकले स्वीकृत गरेको नयाँ मापदण्डअनुसार नेपाल सरकारको

सेयर मार्केटको लगातार बिजोग

काठमाडौं- धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक दोहोरो अंकले ओरालो लागेको छ। सेयर कारोबार हुने साताको अन्तिम दिन बिहीबार नेप्से १४.७० बिन्दुले ओरालो लागेर २५५६.९५ कायम भएको छ। ठूला