अर्थ/व्यवसाय Archives - Page 19 of 81 - Himal Post Himal Post
  • २० मंसिर २०८२, शुक्रबार
  •      Fri Dec 5 2025
Logo

कारोबार रकम बढ्दा पनि सेयरबजार चौपट

काठमाडौँ– दसैँको बिदापछि कारोबार सुरु भएको दोस्रो दिन सोमबार सेयर बजार ओरालो लागेको छ। आज सोमबार सेयर बजार दोहोरो अंकले घटेको छ। सेयर बजार आज ६९.५१ अंकले ओरालो लागेर नेप्से

बुद्ध एयरले घटायो भाडा

काठमाडौं- बुद्ध एयरले विदेशी पर्यटकलाई लाग्ने भाडादर घटाएको छ। बुद्ध एयरले नयाँ भाडादर सार्वजनिक गर्दै विदेशी पर्यटकलाई लाग्ने भाडादर घटाएको छ। आफ्नो आन्तरिक उडानमा बुद्ध एयरले जनवरी २०२२ बाट लागु

ट्रेजरी बिल बिक्री गर्दै राष्ट्र बैंक

काठमाडौँ – नेपाल राष्ट्र बैंकले रु ११ अर्ब २० करोड बराबरको ट्रेजरी बिल बिक्री गर्ने भएको छ। बैंकले सरकारलाई आवश्यक अल्पकालीन ऋण उठाउन बोलकबोल प्रक्रियामार्फत ट्रजरी बिलको आजदेखि बिक्री गर्न

यस वर्षको दशैंमा दक्षिणा ३० अर्व

काठमाडौं- दशैंमा प्राय टिका लगाइसकेपछि दक्षिणा दिनेहरुले नयाँ नोट दिने चलन छ । त्यसका लागि सरकारले हरेक दशैंमा नयाँ नोट प्रचलनमा ल्याउँछ । सरकारले नयाँ नोट सटही सुविधा दिएपछि यो

सेल्सबेरी स्टोरलाई कारबाही

काठमाडौं- जिल्ला प्रशासन कार्यालय ललितपुरले आसन्न दशैंलगायत चाडपर्व नजिकिएसँगै गरेको बजार अनुगमनका क्रममा सोमवार सातदोबाटोस्थित सेल्स बेरीलाई ५० हजार रुपैयाँ जरिवाना तिराएको छ । सहायक प्रजिअ ललितकुमार बस्नेत नेतृत्वको टोलीले

दराजलगायतका अनलाईन कारोबारलाई कडाई गर्दै सरकार, मस्यौदा तय

काठमाडौं । विद्युतीय माध्यमबाट हुने व्यापारमाथि नियमन गर्न सरकारले कानून निर्माणको काम अघि बढाएको छ । पछिल्लो समय विद्युतीय मध्यमबाट हुने व्यापार मौलाइरहे पनि त्यसको सही नियमन र कारोबारमा पारदर्शिता

नेपालको पर्यटन विकासका लागि सहकार्य गर्न यूएनडब्लूटीओ सकारात्मक

काठमाडौं । संयुक्त राष्ट्रसंघीय विश्व पर्यटन संगठन (यूएनडब्लूटीओ) नेपालको पर्यटन विकासका लागि सहकार्य गर्न सकारात्मक देखिएको छ । माल्दिभ्समा आयोजित (यूएनडब्लूटीओ) एसिया प्यासिफिक क्षेत्रको पर्यटन नीति र रणनीति विषयक तालिम

दसैँको मुखमा मदिरा बेच्न प्रतिबन्ध: पिउनेलाई २ हजार, बोक्नेलाई ६ हजार जरिवाना

बैतडी- बैतडीको देहीमाडौँ र पाटनमा मदिरा बेचबिखन तथा ओसारपोसारमा पूर्ण रुपमा रोक लगाइएको छ । बडादसैँको महाष्टमी र महानवमीका दिन लाग्ने जात्रा तथा मेलालाई मध्यनजर गर्दै मदिरा बेचबिखन र ओसारपोसार

कोरियाबाट फर्केकाहरूलाई अर्को अवसर

काठमाडौँ- दक्षिण कोरियाले भाषा परीक्षा उत्तीर्ण गरी डेढ वर्षदेखि पर्खिरहेका नेपाली कामदारलाई लैजाने मिति अझै तय गरेको छैन तर कम्पनीबाट फर्केका प्रतिबद्ध कामदारलाई भने कात्तिक १० देखि लैजाने भएको छ

४४ करोड ठगी काण्डमा सिभिल बैंकका अध्यक्ष पक्राउ

काठमाडौं- सिभिल बैंक तथा सिभिल ग्रुपका अध्यक्ष इच्छाराज तामाङलाई प्रहरीले पक्राउ गरेको छ । उनलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)को टोलीले ठगी आरोपमा सोमबार राति सुनधाराबाट पक्राउ गरेको हो

१६ नेपाली धनाढ्यहरूको हालसम्मकै ठुलो खुलासा

गैरकानुनी रूपमा आर्जन गरेको धन लुकाउन सजिलो मानिने ‘ट्याक्स हेभन’ मुलुकमा नेपालका नेता, धनाढ्य तथा ठूला व्यापारीले गोप्य तरिकाले ‘अफशोर कम्पनी’ खोलेर गरेको लगानी र सेयर खरिद-बिक्रीको खुलासा। काठमाडाै‌- गैरकानुनी

प्रचण्ड बने हिमालयन बैंकको अध्यक्ष

काठमाडौं– हिमालयन बैंकको अध्यक्षमा प्रचण्डबहादुर श्रेष्ठ चयन भएका छन्। बुधबार बसेको सञ्चालक समिति बैठकले उनलाई अध्यक्ष चयन गरेको हो। श्रेष्ठ मर्जर प्रक्रियाको अन्तिम टुंगो नलागुन्जेल बैंकको अध्यक्ष हुनेछन्। हिमालयन बैंक