ओलीले घेराबन्दी गर्न थाले, सरकार चलाउन असहज हुँदैछ-
काठमाडौं- प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सरकार चलाउन निकै असहज हुँदै गएको बताएका छन् । उनले आफूलाई नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले घेराबन्दी गरेको गुनासो समेत गरेका छन्। एमालेकै समर्थनमा