प्रचण्डको जवाफ: बिधि नमान्दा र अरूलाई बदमान गर्दा
काठमाडौं- कर्णाली प्रदेशमा अविश्वासको प्रस्ताव, मन्त्रिपरिषद् विस्तार र ‘रअ’ प्रमुख सामन्त गोयलसंगको गोप्य भेटले सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को विवाद उत्कर्षमा पुगेको छ । पार्टी स्थायी कमिटि र सचिवालयले दिएको