Main Banner Archives - Page 63 of 81 - Himal Post Himal Post
  • ६ जेष्ठ २०८१, आईतवार
  •      Sun May 19 2024
Logo

प्रचण्डको जवाफ: बिधि नमान्दा र अरूलाई बदमान गर्दा

काठमाडौं- कर्णाली प्रदेशमा अविश्वासको प्रस्ताव, मन्त्रिपरिषद् विस्तार र ‘रअ’ प्रमुख सामन्त गोयलसंगको गोप्य भेटले सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को विवाद उत्कर्षमा पुगेको छ । पार्टी स्थायी कमिटि र सचिवालयले दिएको

निकट नेताहरूसँग प्रधानमन्त्री ओलीको ब्रिफिङ- ‘मलाई मोदीले फसाए’

काठमाडौं- भारतीय खुफिया एजेन्सी रअ प्रमुख सामन्तकुमार गोयलसँगको भेटले ल्याएको आलोचना र विवादबारे प्रधानमन्त्री केपी शर्मा ओलीले आफूनिकट नेताहरूसँग मुख खोलेका छन् । पार्टीमा विवादले चरम सीमा नाघेका बेला प्रधानमन्त्री

ओलीबिरुद्ध अविश्वासको प्रस्ताव दर्ता गर्ने सुचनाले बालुवाटारमा सन्नाटा

काठमाडौं- सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)भित्र विवाद झांगिएपछि अनेक दृश्यहरू देखिन थालेका छन् । अनेक प्रयासपछि पनि विवाद नासुल्झिने देखेपछि प्रधानमन्त्री समेत रहेका नेकपा अध्यक्ष केपी शर्मा ओलीले आगामी रणनीति

ओली-नेपाल लामो छलफल: समीकरण बदलिन सक्ने

काठमाडौं- प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओली र कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच सम्बन्ध बिग्रिएको हल्ला चलेकै बेला नेकपाका वरिष्ठ नेता माधव कुमार नेपाललाई बालुवाटारमै बोलाएर प्रधानमन्त्रीले लामो छलफल

आज महाष्टमी: दुर्गालाई शक्तिशाली बनाउने, मध्यरातमा कालरात्रि

काठमाडौं- आश्विन शुक्ल अष्टमीका दिनमा मनाइने महाष्टमी पर्व आज नेपालीले बडादसैंका रुपमा दुर्गाभवानीको विशेष पूजाराधना गरी भव्यरुपमा मनाउँदैछन्। बडादसैंको आठौं दिन आज महाकाली, महालक्ष्मी र महासरस्वतीको विशेष पूजाराधना गरिन्छ। महाअष्टमीको

नेकपा विवाद फेरि उत्कर्षमा: प्रदेशदेखि केन्द्रसम्म तनाव

काठमाडौं- सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को विवाद फेरि उत्कर्षमा पुगेको छ । कर्णाली प्रदेश कमिटीको विवादको विषयमा नेकपाका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले एक-आपसमा बाझिने गरी फरक-फरक निर्देशन जारी

‘रअ’ प्रमुखसँग भेटेलगत्तै प्रधानमन्त्रीद्वारा पुरानै नक्सा प्रयोग

काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओलीले लिम्पियाधुरासहितको भूभाग नसमेटिएको नेपालको नक्सा प्रयोग गरेका छन्। सामाजिक सञ्जालमार्फत दसैँको शुभकामना व्यक्त गर्ने क्रममा प्रधानमन्त्रीले लिम्पियाधुरा नसमेटिएको नक्सा प्रयोग गरेका हुन् । भारतीय

नेकपा विवाद नयाँ मोडमा: ओली-नेपाल साढे दुई घण्टा छलफल

काठमाडौँ- सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टीको विवादले यतिबेला फरक मोड लिने देखिएको छ । पार्टी केन्द्रदेखि प्रदेशसम्म विवादले पार्टी एकता नै संकटमा परेका बेला प्रधानमन्त्री केपी शर्मा ओलीले भने वरिष्ठ

प्रचण्ड र बाबुरामले भने: बीआरआई परियोजना दुवै देशका लागि महत्वपुर्ण

काठमाडौँ– पूर्वप्रधानमन्त्री एवं सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले चीनले अघि सारेको बीआरआई परियोजना महत्वपूर्ण भएको बताएका छन्। मंगलबार चिनियाँ कम्युनिष्ट पार्टी अन्तर्राष्ट्रिय विभागले आयोजना गरेको

‘सरकार कर्तव्यच्युत हुदै जाँदा जनतामा आक्रोश बढ्यो’

काठमाडौँ – नागरिकहरुको स्वास्थ्य उपचारप्रति उदासिन सरकार कर्तव्यच्युत हुदै जाँदा सरकार के को लागि भन्ने आक्रोश बढ्दै गएको मानव अधिकार तथा शान्ति समाजले जनाएको छ । कोरोना संक्रमित परिक्षण र

डा. बाबुराम भट्टराई जसपाको अध्यक्ष बन्दै

काठमाडौं– पूर्वप्रधानमन्त्री तथा जनता समाजवादी पार्टीका वरिष्ठ नेता डा. बाबुराम भट्टराई जनता समाजवादी पार्टी (जसपा) को अध्यक्ष बन्ने भएका छन् । राष्ट्रिय जनता पार्टी र समाजवादी पार्टी एकीकरण भएर जनता

गोर्खा ब्रुअरीमाथि कारबाही: टुबोर्ग, गोर्खा र कार्ल्सबर्ग बियरका लाखौँ कार्टुन रोकिए

काठमाडौं- दशैँको मुखमा गोर्खा ब्रुअरीलाई ठुलो धक्का लागेको छ । आन्तरिक राजस्व विभागले गोर्खा ब्रुअरीका सानमिगल, टुबोर्ग, गोर्खा र काल्सबर्ग बियर बजारमा पठाउन रोक लगाएको छ । राजश्व विभागले गुणस्तर