Main Banner Archives - Page 20 of 82 - Himal Post Himal Post
  • ४ पुष २०८२, शुक्रबार
  •      Fri Dec 19 2025
Logo

देउवाले पेल्न खोजे चुनाव नै बहिस्कार गर्ने शेखर

काठमाडौं- प्रतिनिधिसभा र प्रदेशसभा चुनाव नजिकिंदै जाँदा कांग्रेस भित्रको विवाद झनै झाँगिदै गएको छ । महाधिवेशनमा ४० प्रतिशत बढी मत ल्याएका डा. शेखर समूहलाई निरन्तर पेल्दै आएका सभापति शेरबहादुर देउवा

प्रचण्डले प्रधानमन्त्री मागेपछि नेताहरू ‘सरप्राइज’- गठबन्धनको भविष्य अँध्यारोतर्फ

काठमाडौं- सत्ता गठबन्धनमा सिट बाँडफाँटको किचलो भैरहेका बेला ‘प्रधानमन्त्री पद’ बार्गेनिङको ‘इन्ट्री’ भएको छ । प्रदेश र प्रतिनिधिसभा निर्वाचनका लागि सिट बाँडफाँट गर्न महाभारत भैरहेका बेला अर्को चुनौतीपूर्ण विषयले ‘इन्ट्री’

अनुहार महेश र दीपशिखाको: भिडन्त ओली र प्रचण्डको

काठमाडौं- निर्वाचनको मिति नजिकिँदै जाँदा कतिपय स्थानमा भिड्ने नेताहरूको कारण निर्वाचन थप रोचक बन्ने देखिएको छ । भक्तपुर क्षेत्र नम्बर २ मा पनि यो पटककको निर्वाचनमा फरक दृश्य देखिने पक्का

महत्वपूर्ण निर्णय लिने झाँक्रीको संकेत, योगेश भट्टराईको अभाव खड्कियो

पूर्वमन्त्री एवम् नेकपा एकीकृत समाजवादीकी नेतृ रामकुमारी झाँक्रीले महत्वपूर्ण निर्णय लिने संकेत गरेकी छन् । उनले महत्वपूर्ण निर्णय लिने बेला आफ्ना पूर्वसहकर्मी एमाले नेता योगेश भट्टराईलाई सम्झेकी छन् । सोमबार

कांग्रेसलाई घुमाउने, आफूले केही नगुमाउने प्रचण्डको त्यो दाउ

काठमाडौँ- मङ्सिर ४ निर्वाचन हुने घोषणापछि सत्ता गठबन्धनका दलहरू सबैभन्दा तनावमा छन् । प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको लागि सबै राजनीतिक दलहरु आआफ्नो तयारीमा जुटिरहेका बेला नेपाली कांग्रेस, माओवादी केन्द्र, एकीकृत

काठमाडौं-४ बाट गगन थापालाई धक्का

काठमाडौं- नेपाली कांग्रेसमा प्रभावशाली मानिएका नेता गगन थापालाई प्रतिनिधि सभाको निर्वाचनमा आफ्नै क्षेत्रमा धक्का लाग्ने संकेत देखिएको छ । गगन थापा प्रतिनिधि सभाको निर्वाचनका लागि आफ्नै क्षेत्रबाट सर्वसम्मत हुन नसकेपछि

माओवादी केन्द्र र एकीकृत समाजवादीबीच चुनाव अगाडि नै पार्टी एकता हुने

नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी पार्टीबीच चुनाव अगाडि नै पार्टी एकता हुने भएको छ । माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एकीकृत समाजवादीसँग पार्टी एकताको प्रक्रिया अघि बढेको बताएका

ओली-शेखर वार्ता- प्रचण्ड–माधवको घाँडो नभिर्न ओलीको सुझाव

पाँच दलीय गठबन्धनका शिर्ष नेताहरू बिहानैदेखि बैठक बसेर सिट बाँडफाँट गरिरहँदा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न नेपाली कांग्रेसका नेता डा शेखर कोइराला ओली निवासमा पुगेका छन् । नेता

सिट बाँडफाँटमा कांग्रेस लचिलो भएपछि गठबन्धन सहमति नजिक

सिट बाँडफाँटमा नेपाली कांग्रेस लचिलो भएपछि गठबन्धन सहमति नजिक पुगेको छ । प्रतिनिधि सभाको प्रत्यक्षतर्फ पाउने सिट संख्यामा कांग्रेस लचक भएको हो। एक नेताका अनुसार कांग्रेसले ९० सिट प्रत्यक्षमा पाउनुपर्ने

चर्चामा रुपन्देही-२ : पौडेल, भुसाल र गुरुङको भिडन्त, यस्तो हुनसक्छ परिणाम

रुपन्देही- चुनावी माहोल चर्किएसँगै रुपन्देही-२ निकै चर्चामा छ । नेकपा एमालेका प्रभावशाली नेता विष्णु पौडेलको चुनाबी क्षेत्र भएकाले पनि यो क्षेत्र बढी चर्चामा छ । पौडेलले यसअघि सबैजसो निर्वाचनमा जितेको

ओलीलाई भावी प्रधानमन्त्री प्रस्ताव गरेपछि राष्ट्रपति असन्तुष्ट

काठमाडौं- पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीको केन्द्रीय कमिटि बैठक डाकेर आफूलाई भावी प्रधानमन्त्री बनाउने पार्टीबाटै निर्णय गराए । त्यसैको खुसियालीमा पाँचतारे होटल एभरेस्टमा भोज पनि खुवाए

तीजपर्व र ऋषिपञ्चमी- अर्थ र महत्व

–टेकराज पन्थी नेपाली हिन्दू महिलाहरूको महान चाड हरितालिका तीजको चहलपहल एक महिना अघि देखि शुरू गरिरहेको अवस्था छ । तीज पर्व विशेष गरी हिन्दू नारीहरूले मनाउने एउटा महत्त्वपूर्ण चाड हो