समाचार Archives - Page 749 of 3424 - Himal Post Himal Post
  • २७ माघ २०८२, सोमबार
  •      Mon Feb 9 2026
Logo

तालिवानद्वारा अफगानिस्तानमा ३५ नेपाली बन्धक

काठमाडौं- तालिबान लडाकुहरूले ३५ जना नेपाली नागरिकहरूलाई बन्धक बनाएको समाचार प्राप्त बहेको छ । हालसम्म ३५ नेपाली नागरिकलाई तालिवानले बन्धक बनाएको खुलेको हो । अफगानिस्तानमा करिब १५ सय बढि नेपाली

अमेरिकामा बाइडेनविरुद्ध प्रदर्शन, विश्वभर आलोचना

काठमाडौं- अमेरिकी राष्ट्रपति जो बाइडेनविरुद्ध अमेरिकामा प्रदर्शन सुरू भएको छ । राष्ट्रपति कार्यालय ह्वाइट हाउस बाहिर बाइडेनविरुद्ध प्रदर्शन भएको बताइएको छ । अन्तराष्ट्रिय समाचार माध्यमका अनुसार प्रदर्शनकारीहरूले ‘बाइडेन, तिमीले हामीलाई

बर्खास्त भए प्रदेश २ प्रमुख अहिराज, मिश्रको नाम सिफारिस

काठमाडौं – प्रदेश २ को प्रदेश प्रमुखबाट राजेश झा अहिराजलाई हटाएर सरकारले हरिशंकर मिश्रलाई सिफारिस गरेको छ। स्रोतका अनुसार मन्त्रिपरिषद बैठकले मिश्रलाई प्रदेश २ को प्रदेश प्रमुखमा सिफारिस गरेको बताइएको

बहुमत गुमाएपछि मलेसियाका प्रधानमन्त्रीले दिए तत्काल राजीनामा

एजेन्सी- संसदमा बहुमत गुमाएपछि मलेसियाका प्रधानमन्त्रीले राजीनामा दिएका छन् । प्रधानमन्त्री मुहिद्दिन यासिनले राजीनामा पत्र बुझाएको बताइएको छ । अन्तराष्ट्रीय संचार माध्यमहरूका अनुसार समाचार उनले सोमबार त्यहाँका राजालाई राजीनामा पत्र

कहाँ भागे अफगान राष्ट्रपति असरफ धानी ?

काठमाडौं- अफगानिस्तान अहिले पूर्ण रुपमा तालिबानको कब्जामा आइसकेको छ। त्यहाँका राष्ट्रपति अशरफ घानीले देश छोडेको र उपराष्ट्रपति अमीरुल्लाह सालेहले पनि काबुल छाडेको बीबीसी जनाएको छ। प्रारम्भिक रिपोर्टका अनुसार राष्ट्रपति अशरफ

अफगानिस्तानबारे छलफल गर्न राष्ट्रसंघीय सुरक्षा परिषद्को आकस्मिक बैठक

काठमाडौँ – राष्ट्र संघीय सुरक्षा परिषद्को आकस्मिक बैठक बस्ने भएको छ । अफगानिस्तानमा तालिवान विद्रोहीले सत्ता कब्जा गरेसँगै आज राष्ट्र संघीय सुरक्षा परिषद्ले आकस्मिक बैठक बोलाएको हो । भारतको अध्यक्षतामा

काठमाडौं महानगरले भन्यो : तत्काल फोहर उठाउन सकिन्न

काठमाडौं–काठमाडौं महानगरपालिकाले केही दिन फोहोर नउठाउने जनाएको छ । लामो समयदेखि फोहोर नउठाउँदा दुर्गन्धित बनेको बेला महानगरले यस्तो जनाएको हो । महानगरले उपत्यकाभित्र उत्सर्जित फोहोरमैला विसर्जनका लागि नुवाकोटको ककनी गाउँपालिका

काबुल एयरपोर्टमा अमेरिकी सेनाले गोली चलायो

काठमाडौं– अफगानिस्तानको काबुल एयरपोर्टमा अमेरिकी सेनाले गोली चलाएको छ। सोमबार विमानस्थलमा मुलुक छाड्नेको ठूलो भीड देखिएको अवस्थामा अमेरिकी सेनाले गोली चलाएको हो । अन्तर्राष्ट्रिय समाचार एजेन्सी एएफपीका अनुसार तालिवानले काबुल

प्रधानमन्त्री देउवाले भने : अफगानिस्तानमा रहेका नेपालीको अभिभाकत्व सरकारले लिन्छ

काठमाडौँ- प्रधानमन्त्री शेरबहादुर देउवाले अफगानिस्तानमा उद्धारको प्रतीक्षामा रहेका नेपालीको अभिभाकत्व सरकारले लिने बताएका छन् । प्रधानमन्त्री देउवाले त्यहाँ रहेका नेपालीको स्थिति बुझ्न र अत्यावश्यक स्थितिमा उद्धार प्रवन्ध मिलाउन आइतबार नै

माओवादी रूपान्तरण गर्ने प्रचण्डको त्यो प्रस्ताव

काठमाडौं- नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले पार्टीलाई रुपान्तरण गर्ने बताएका छन्। उनले समाजवादी पार्टी निर्माणलाई तात्कालिक राजनीतिक कार्यभार बनाउने संकल्पसहित रुपान्तरण गरेर चुनावमा फड्को मार्ने बताएका हुन्। केन्द्रीय समितिको

बाबुरामले भने : अफगानिस्तान घटनाबाट पाठ सिकौं

काठमाडौं – जनता समाजवादी पार्टीका संघीय अध्यक्ष डा. बाबुराम भट्टराईले अफगानिस्तानको घटनाबाट पाठ सिकेर आफूहरु पनि सतर्क हुनुपर्ने बताएका छन्। सामाजिक सञ्जालमार्फत धारणा राख्दै भट्टराईले देशमा सबल, प्रगतिशील लोकतान्त्रिक विकल्प

देश छाडेर भागेका घानीले गरे आफ्नो कदमको बचाउ

काठमाडौं- देश छाडेर भागेका अफगानिस्तानका राष्ट्रपति असरफ घानीले आफ्नो बचाउ गतेका छन् । उनले रक्तपात रोक्नका लागि आफूले देश छाडेको प्रतिक्रिया दिएका छन् । अफगानिस्तान छाडेपछि सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै