
संसद असफल पार्न एमालले फेरि षडयन्त्र थाल्यो: चित्रबहादुर
काठमाडौं । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले मुलुकलाई फेरि निर्वाचनमा धकेल्न नेकपा एमालेले षडयन्त्र गर्न थालेको आरोप लगाएका छन् । उनले पछिल्लो पुनर्स्थापित संसदलाई फेरि भंग गर्न बाध्य पारेर देशलाई