समाचार Archives - Page 673 of 3424 - Himal Post Himal Post
  • १ पुष २०८२, मंगलवार
  •      Tue Dec 16 2025
Logo

एमाले अध्यक्ष ओलीको स्वास्थ्यमा समस्या

काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको स्वास्थ्यमा खराबी देखिएको छ । दुई पटक मृगौलाको प्रत्यारोपण गरेका ओलीलाई रुघाखोकी र हल्का ज्वोरो देखिएको बताइएको छ । अस्वास्थाकै कारण विधान महाधिवेशनमा

४ पूर्वप्रधानन्यायाधीशले पाए सर्वोच्चबाट सफाइ

काठमाडौँ । सर्वोच्च अदालतले अवहेलना मुद्दामा परेका चारजना पूर्व प्रधानन्यायाधीशले सफाइ पाएका छन् । गत वर्ष पुस ५ गते प्रतिनिधिसभा विघटन भएपछि सार्वजनिक रुपमा संयुक्त वक्तव्य दिएका चार पूर्वप्रधानन्यायाधीशले अदालतमा

ओलीसँग टसल परेपछि सात जनाभित्र पनि परेनन् भीम रावल

काठमाडौं- नेकपा एमालेको सहअध्यक्ष बन्ने दाबी गरिएका भीम रावल सात जना सदस्यमा समेत अटाउन सकेनन् । एमालेको विधान महाधिवेशन सुरु भएपछि रावल सात जना सदस्यमा अटाउने चर्चा थियो । तर

प्रदेश २ का मुख्यमन्त्री लालबाबुमाथि संकट

काठमाडौं- प्रदेश २ मा विपक्षी दलले मुख्यमन्त्री लालबाबु राउतको राजीनामा माग गरेका छन् । हिजो बिहिबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुख्यमन्त्री कार्यालयमा छापा मारेपछि उनीहरुले मुख्यमन्त्री राउतको राजीनामा माग गरेका

महाधिवेशनका लागि यस्तो बन्यो एमालेको अध्यक्ष मण्डल

काठमाडौं- नेकपा एमालेको प्रथम विधान महाधिवेशन सञ्चालनका लागि अध्यक्ष मण्डल घोषणा भएको छ । उद्घाटन सत्रमा अध्यक्ष केपी शर्मा ओलीको संयोजकत्वमा ७ सदस्यीय अध्यक्ष मण्डल घोषणा र अनुमोदन गरिएको छ

एमालेमा उपमहासचिवको पद खारेज

काठमाडौँ- शुक्रबारदेखि सुरु भएको एमालेको प्रथम विधान महाधिवेशनमा प्रस्तुत हुने विधान संशोधन प्रस्तावमा ५ जना उपाध्यक्षको व्यवस्था गर्ने उल्लेख गरिएको छ । विधान महाधिवेशनमा उपहासचिव विष्णु पौडेलले विधान संशोधन प्रस्ताव

टोपबहादुर र प्रभु माओवादीमै फर्कने मूडमा

काठमाडौँ । एमालेमा लागेका पूर्वमाओवादी नेताहरु पछिल्लो समय एमाले अध्यक्ष केपी शर्मा ओलीसँग सन्तुष्ट देखिएका छैनन् । केही नेताहरु ओलीसँग विलय भएका छन् भने केही नेताहरु भने एमालेसँग नै अन्तरसंघर्ष

महाधिवेशनमा पनि ओलीको उस्तै तामझाम

काठमाडौं- एमाले अध्यक्ष केपी शर्मा ओली तामझामका साथ् कार्यक्रमस्थल पुगेका छन् । अध्यक्ष ओलीलाई सातदोबाटोबाट कार्यकर्ताहरुले स्कर्टिङ गर्दै गोदावरी पुर्‍याएका हुन्। विधान महाधिवेशनमा ६ हजार बढी नेता-कार्यकर्ताहरु सहभागी हुने एमालेले

टाट पल्टिएपछि भारतको सरकारी एयरलाइन्स टाटा समूहले लियो

काठमाडौं – भारतको सरकारी हवाइ सेवा एयर इन्डिया टाटा समूहको स्वामित्वमा जाने निश्चित भएको छ। एयर इन्डियाको बिक्री प्रक्रियामा टाटा सन्सले सबैभन्दा बढी बोली लगाएको छ। एयर इन्डियाका लागि टाटा

चौतर्फी विरोध भएपछि काठमाडौं प्रशासनले फिर्ता लियो विवादित निर्णय

काठमाडौं – काठमाडौं जिल्ला प्रशासनले सभा, सम्मेलन, धार्मिक मेला, जात्रा तथा पर्वमा कुनै किसिमको बन्देज नलगाएको बताएको छ। नेकपा एमालेलगायत अन्यले प्रशासनको यो निर्णयमा आपत्ति जनाएपछि प्रशासनले आज एक विज्ञप्ति

प्रभु साहले गरे एमाले विधान महाधिवेशन बहिस्कार

काठमाडौं- नेकपा माओवादी केन्द्र छाडेर नेकपा एमालेमै बसेका नेता प्रभु साहले एमालेको विधान महाधिवेशन बहिस्कार गरेका छन् । पुरानै नेकपाको निरन्तरता नभए एमालेमा नबस्ने बताएका शाहले महाधिवेशन बहिस्कार गरेका हुन्

पूर्वगृहमन्त्री बादल र पूर्वप्रहरी प्रमुख सर्वेन्द्रविरुद्ध जाहेरी दिन सर्वोच्चको आदेश

काठमाडौं- सर्वोच्च अदालतले पूर्वगृहमन्त्री रामबहादुर थापा बादल र पूर्वप्रहरी प्रमुख सर्वेन्द्र खनालविरुद्ध जाहेरी दिन आदेश दिएको छ । कतैबाट सुनुवाई नभएपछि सर्वोच्च अदालत पुगेका पिडितलाई सर्वोच्चने जाहेरी दिन आदेश दिएको