![](https://himalpost.com/wp-content/uploads/2021/09/sudesh-parajuli.jpg)
पार्टी नेतृत्वप्रति सुदेश पराजुली असन्तुष्ट
काठमाडौं– नेकपा एकीकृत समाजवादीमा केन्द्रीय सदस्य चयनलाई लिएर असन्तुष्टि देखापरेको छ। नेताहरुले सार्वजनिक रुपमै त्यो असन्तुष्टि पोख्न थालेका छन्। कतिपयले केन्द्रीय सदस्य चयनका क्रममा विधि र पद्दतिलाई अवमूल्यन गरिएको टिप्पणीसमेत