प्रचण्डलाई भेटेर चिनियाँ राजदूतले भने- सँगै मिलेर काम
नेपालका लागि नयाँ चिनियाँ राजदूत छन सोङ र प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्ता भएको छ। प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सोमबार बिहान भेटवार्ता भएको सचिवालयले जानकारी दिएको छ। चिनियाँ राष्ट्रपति, उपराष्ट्रपति











