समाचार Archives - Page 62 of 3424 - Himal Post Himal Post
  • २४ असार २०८३, बुधबार
  •      Wed Jul 8 2026
Logo

जसपामा फेरि खटपट

स्थापना भएको छोटो समयमै दुईपटक विभाजित भइसकेको जनता समाजवादी पार्टी (जसपा) भित्र फेरि खटपट सुरु भएको छ। पार्टी कार्यकारिणी समितिका अध्यक्ष उपेन्द्र यादव र संघीय परिषद्का अध्यक्ष अशोक राईबीच विभिन्न

त्रिवेणीधाम घाईते तीर्थ यात्री- उपचारपछि घर फर्किए, चालक प्रहरीको नियन्त्रणमा

रंजीत शर्मा/नवलपरासीपश्चिम नवलपरासीको पाल्हिनन्दन गाउँपालिका वार्ड नं ०१ महेशपुर-त्रिवेणी सडक खण्डमा बस पल्टिदा घाइते भएका ४४ जना नै प्राथमिक उपचारपछि आ-आफ्नो गन्तव्य फर्किएका छन् । शनिबार करीब ११:३० बजेको समयमा

बालकोटको बार्दलीमा आए कांग्रेसलाई राष्ट्रपति दिन सकिन्छ- तामाङ

नेकपा एमालेका स्थायी कमिटी सदस्य शेरबहादुर तामाङले काँग्रेसलाई राष्ट्रपति चाहिए बालकोटको बार्दलीमा जानुपर्ने बताएका छन्। ‘कसैलाई पद चाहिन्छ भने नेकपा एमालेको बार्दलीमा आउनै पर्छ’ उनले भने, ‘नेकपा एमालेको बार्दलीको ढोकामा

रवी लामिछानेले गरे उपप्रधानमन्त्रीबाट हट्ने संकेत

काठमाडौँ- उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले उपप्रधानमन्त्रीबाट आफु हट्ने संकेत गरेका छन् । उनले उपप्रधानमन्त्री हटाउने प्रस्ताव गठबन्धनमा गरिसकेको बताउँदै यस्तो संकेत गरेका हुन् । शनिबार प्रतिनिधि सभाको बैठकपछि सञ्चारकर्मीहरूसँग

नवलपरासीमा बस पल्टियो- ४५ जना घाइते, ३ गम्भीर

रंजीत शर्मा/नवलपरासीपश्चिम नवलपरासीको पाल्हिनन्दन गाउँपालिका वार्ड नं ०१ महेशपुर-त्रिवेणी सडक खण्डमा बस पल्टिदा ४ जना घाम्भिर घाइते सहित ४५ जना घाइते भएका छन्। आज करीब ११:३० बजेको समयमा नवलपरासीको पाल्हीनन्दन

काठमाडौं उडेको विमान झापा पुगेपछि…

बाँकेको नेपालगञ्ज विमानस्थलबाट काठमाडौंका लागि उडेको श्री एयरलाइन्सको विमान झापाको चन्द्रगढी विमानस्थलमा अवतरण भएको छ। आज बिहान ७ बजेर २५ मिनेटमा उडेका श्री एयरलाइन्सको ४४० विमान ९ बजेर ६ मिनेटमा

मृत्युपश्चात शरीरको सम्पूर्ण अंगदान गर्ने प्रचण्डको घोषणा

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मृत्युपश्चात आफ्नो शरीरको सम्पूर्ण अंगदान गर्ने घोषणा गरेका छन्। एक हजार जनाको मृगौला प्रत्यारोपण सफलताका साथ सम्पन्न भएको उपलक्ष्यमा राजधानीको प्रञा प्रतिष्ठानमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै

काम गर्न सकिनँ भन्दै न्युजिल्यान्डकी प्रधानमन्त्रीले दिइन् राजीनामा

काठमाडौं : न्युजिल्यान्डकी प्रधानमन्त्री जसिन्डा आर्डर्नले आगामी महिना राजीनामा दिने घोषणा गरेकी छिन्। उनले आफूमा नेतृत्वका लागि पर्याप्त क्षमता नभएको उल्लेख पनि गरेकी छन्। अक्टोबर १४ मा हुन लागेको चुनाव

सियारीमा सुत्केरीलाई पोषण कोसेली दिदै उपाध्यक्ष थारु

भैरहवा । रुपन्देहीको सियारी गाउँपालिकाले उपाध्यक्ष सहितको सुत्केरी महिलालाई पोषण तथा शिशु स्वागत कोशेली कार्यक्रम सञ्चालन गरेको छ । कार्यक्रम अन्र्तगत पालिकामा रहेका सुत्केरी आमाहरुलाई पोषण सहित नगद तथा शिशुलाई

युक्रेनमा हेलिकोप्टर दुर्घटना हुँदा गृहमन्त्रीसहित १६ को मृत्यु

युक्रेनको राजधानी किभको बाहिरी भेगस्थित शिशु पाठशालानजिक बुधबार हेलिकोप्टर दुर्घटना भएको छ । उक्त हेलिकोप्टर दुर्घटनामा परी युक्रेनका गृहमन्त्रीसहित १६ जनाको मृत्यु भएको छ । दुर्घटनामा दुई जना बालबालिका पनि

एमालेले देवराज घिमिरेलाई सभामुखको उम्मेदवार बनाउने

काठमाडौं- एमालेले प्रतिनिधिसभाका सभामुख पदमा सांसद देवराज घिमिरेलाई अघि सार्ने भएको छ। नेताहरू पृथ्वीसुब्बा गुरुङ, छविलाल विश्वकर्मा, रघुजी पन्त, विद्या भट्टराईलगायतको नाम चर्चामा भए पनि घिमिरेलाई उम्मेदवार बनाउने टुंगो लागेको

डा. सन्दुक रूइतलाई राष्ट्रपति बनाउन हरिवंश आचार्यको प्रस्ताव

काठमाडौँ- चर्चित कलाकार हरिवंश आचार्यले वरिष्ठ आँखा रोग विशेषज्ञ डा. सन्दुक रुइतलाई राष्ट्रपति बनाउन प्रस्ताव गरेका छन् । नेपालमा नयाँ राष्ट्रपतिको निर्वाचन हुन गइरहेका बेला कलाकार आचार्यले रुइतलाई सर्वसम्मत रूपमा