समाचार Archives - Page 631 of 3424 - Himal Post Himal Post
  • ९ श्रावण २०८३, शनिबार
  •      Sat Jul 25 2026
Logo

कटरिना कैफले विक्कीसँग विवाह गर्दै

एजेन्सी-बलिउड अभिनेत्री कटरिना कैफ र अभिनेता विक्की कौशलबीच यही डिसेम्बरमा विवाह हुने तय भएको भारतीय सञ्चार माध्यमले जनाएका छन् । विवाह राजस्थानको जयपुरस्थित सवाई माधोपुरको सिक्स सेन्स लग्जरी होटलमा हुने

माधव नेपालले भने: मुख्यमन्त्री र मन्त्रीको नैतिकता र आचरणको मूल्याङ्कन हुनेछ

काठमाडौं-नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले आफ्नो पार्टीका तर्फबाट सरकारमा गएका मुख्यमन्त्री र मन्त्रीहरुलाई नैतिकता र आचरणमा रहेर जनताको सेवामा समर्पित हुन निर्देशन दिएका छन् । शनिबारबाट ललितपुरको हेरिटेज गार्डेनमा

ओलीको भण्डाफोर गर्न कार्यकर्तालाई झलनाथको निर्देशन

काठमाडौं- नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले केपी ओलीलगायतका गलत विचारको भण्डाफोर गर्न केन्द्रिय सदस्यलाई निर्देशन दिएका छन्। काठमाडौंमा जारी केन्द्रीय कमिटीको बैठकलाई सम्बोधन गर्दै उनले केपी ओलीमा मौलाएको

प्रचण्ड अस्वस्थ, भेटघाट बन्द

काठमाडौं- नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को स्वास्थ्यमा समस्या देखिएको छ। स्वास्थ्यमा समस्या देखिएपछि प्रचण्ड यतिबेला घरमै आराम गरिरहेको उनको सचिवालयले जनाएको छ। रुघा खोकिसहितको समस्या देखिएपछि प्रचण्ड शुक्रबार

ओलीको गैँडावाला भाषण र गैडाले बोकेको एमालेको झण्डा

काठमाडौं- एमालेको दसौं राष्ट्रिय महाधिवेशन चितवनमा हुँदैछ। महाधिवेशनका लागि राष्ट्रिय महाधिवेशनको लोगो सार्वजनिक गरेको छ। पार्टीको १० औं राष्ट्रिय महाधिवेशन मूल व्यवस्थापन कमिटीले आयोजना गरेको पत्रकार सम्मेलनमा महासचिव ईश्वर पोखरेलले

घनश्याम भुसालले भने: ओलीकै कारण एमाले बर्बाद हुँदैछ

काठमाडौं-नेकपा एमालेका उपमहासचिव घनश्याम भुसालले पार्टी अध्यक्ष केपी ओलीको बारेमा भएको प्रचारले एमाले बर्बाद हुने बताएका छन् । उनले अहिले विकल्प नै छैन भनेर भैरहेको प्रचारकै कारण पार्टी बर्बादीतर्फ जाने

यसरी गर्दैछ एमालेले आज देशैभर एकसाथ महाधिवेशन प्रतिनिधि चयन

काठमाडौं : नेकपा (एमाले)ले आगामी दशौं राष्ट्रिय महाधिवेशनका लागि आज देशैभरबाट एकै साथ प्रतिनिधि चयन गर्दैछ। १ हजार ९९९ प्रतिनिधिको छनोट आज एकै पटक हुन लागेको हो। संगठित सदस्यताका आधारमा

पौडेल समूह छोडेर प्रकाशमान सुटुक्क दिल्ली पुग्नुको रहस्य

काठमाडौँ- नेपाली कांग्रेसको १४औँ महाधिवेशनका लागि सभापतिको उम्मेद्वारी घोषणा गरेका कांग्रेस पूर्वमहामन्त्री प्रकाशमान सिंह सुटुक्क दिल्ली पुगेका छन् । कांग्रेस महाधिवेशनको रस्साकस्सी र चर्को प्रतिस्पर्धा देखिएको बेला उनी सुटुक्क दिल्ली

ओलीसँग बिच्किएका द्वारिकलालले माधव नेपाललाई घरमै बोलाएर दिए पार्टी

काठमाडौं- नेकपा एमाले सुनसरीका नेता तथा इटहरीका मेयर द्वारिकलाल चौधरीले नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाललाई लन्च पार्टी दिएका छन् । एमाले सुनसरीको नेतृत्वकाबारेमा असन्तुष्ट चौधरीले शुक्रबार नेकपा (एस)का अध्यक्ष

मौसम विभागको चेतावनी- चिसो अत्यधिक बढ्दैछ, सतर्कता अपनाउनु

काठमाडौँ । जल तथा मौसम विज्ञान विभागले आगामी तीन दिनको मौसम पूर्वानुमान जारी गरेको छ । विभागका अनुसार हाल नेपालमा कुनै उल्लेखनीय मौसमी प्रणाली छैन। अहिले देशका पहाडी भू-भागहरुमा आंशिक

अब दुर्गमका जग्गा पनि धितो राख्न मिल्ने, अर्थमन्त्रीले दिए यस्तो निर्देशन

काठमाडौं- सडकमार्गले नछोएका दुर्गम क्षेत्रका जग्गालाई पनि धितोको रूपमा स्वीकार गर्न अर्थमन्त्री जनार्दन शर्माले बैंकहरूलाई आग्रह गरेका छन्। शुक्रबार मन्त्रालयमा राष्ट्र बैंकका गभर्नर, वाणिज्य बैंकहरूका सीईओ तथा प्रतिनिधिसँग मुलुकको वर्तमान

पौडेल समूहमा पहिरो: सिंहले छोडे, शशांक पनि बाहिरिए

काठमाडौँ- दुई गुटमा विभक्त कांग्रेसको देउवाइतर समूहको नेतृत्वकर्ता नेता रामचन्द्र पौडेल समूहले पनि मंसिर २४ देखि २६ गतेसम्म हुने १४ औँ महाधिवेशनमा नेतृत्व र पदाधिकारीबारे छलफल थालेको छ । तर