प्रचण्ड अस्वस्थ, भेटघाट बन्द - Himal Post Himal Post
  • ८ श्रावण २०८३, शुक्रबार
  •      Fri Jul 24 2026
Logo

प्रचण्ड अस्वस्थ, भेटघाट बन्द



काठमाडौं- नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को स्वास्थ्यमा समस्या देखिएको छ।

स्वास्थ्यमा समस्या देखिएपछि प्रचण्ड यतिबेला घरमै आराम गरिरहेको उनको सचिवालयले जनाएको छ।

रुघा खोकिसहितको समस्या देखिएपछि प्रचण्ड शुक्रबार पार्टी केन्द्रीय कमिटीको भर्चुअल बैठकमा समेत सहभागी भएका थिएनन्।