समाचार Archives - Page 618 of 3424 - Himal Post Himal Post
  • ८ श्रावण २०८३, शुक्रबार
  •      Fri Jul 24 2026
Logo

प्रतिनिधिको लागि आफै चुनाव लड्दै देउवा

काठमाडौं– नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा महाधिवेशन प्रतिनिधिका लागि चुनाव लड्ने भएका छन्। कांग्रेसको विधानअनुसार सभापतिदेखि केन्द्रीय समितिका सबै सदस्यहरु स्वतः महाधिवेशन प्रतिनिधि हुने व्यवस्था छ। कांग्रेस विधानको धारा १५

निधिले गरे देउवा सरकार ढल्ने संकेत

जनकपुरधाम – नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले सरकार ढल्ने संकेत गर्दै अहिलेको सरकार वैशाखीको सहारामा हिँडिरहेको टिप्पणी गरेका छन्। पाँच दलीय गठबन्धनमा सरकार बनेको भन्दै उनले वर्तमान सरकार वैशाखीको सहारामा

एमालेमा महासचिवको रोचक प्रतिस्पर्धा: पाँच नेताको भिडन्त

काठमाडौं : एमालेको १० औं राष्ट्रिय महाधिवेशन नजिकिँदै गर्दा अब को महासचिव बन्ला भन्ने चासो बढेको छ। अध्यक्ष केपी शर्मा ओलीले संकेत नगरेका कारण महासचिव पदका आकांक्षी नेता खुलेका छैनन्।

महाधिवेशनको मुखमा ओलीले बोलाए स्थायी कमिटी बैठक

काठमाडौं : महाधिवेशनको मुखमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीको स्थायी कमिटी बैठक बोलाएका छन् । आज सोमबार बैठक बस्दैछ। बैठक आज अपरान्ह तीन बजे तुल्सीलाल स्मृति प्रतिष्ठान च्यासलमा

कर्मा तामाङ बने विवेकशील पार्टीको अध्यक्ष

काठमाडौँ : साझा र विवेकशील पार्टीबिच एकता प्रक्रियामा सहभागी नभएका विवेकशीलका नेताहरूले नयाँ दल दर्ता गरेका छन्। उनीहरूले निर्वाचन आयोगमा नेपाल विवेकशील पार्टी दर्ता गरेका हुन्। आयोगमा दर्ता भएको पार्टीले

रावलले ओलीलाई सोधे: संसद विघटन र दुई तिहाईको सरकार किन ढालेको ?

काठमाडौँ- पहिलो समाजवादी क्रान्तिबाट स्थापित सोभियत संघ ढल्दै गरेको बेला काठमाडौंमा नेकपा (एमाले) को पाँचौं राष्ट्रिय महाधिवेशन हुँदै थियो । राष्ट्रिय महाधिवेशनमा जननेता मदन भण्डारीको अगुवाइमा नेकपा (एमाले)को कार्यक्रम जनताको

भीम रावलले भने: ओलीको विषयमा समीक्षा गर्नुपर्ने बेला आयो

काठमाडौं । नेकपा (एमाले)का उपाध्यक्ष भीम रावलले झण्डै दुई तिहाइ बहुमतको तत्कालीन नेकपा सरकार र एमाले कसरी कमजोर भयो भनेर समीक्षा गर्नुपर्ने बताएका छन् । रावलले ओलीको नाम नलिई उनको

रामदेवलाई नेपालको ब्राण्ड एम्बेस्डर बन्न मन्त्री आलेको प्रस्ताव

काठमाडौं- संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले भारतीय योगगुरु रामदेव बाबालाई नेपालको पर्यटन प्रवद्र्धनका लागि ब्राण्ड एम्बेस्डर बन्न प्रस्ताव गरेको छ। आइतवार मन्त्रालयले आयोजना गरेको भगवान् श्रीपशुपतिनाथ दर्शन सहितको योग

मेटमणी श्रममन्त्री बन्दै, किसान श्रेष्ठ ‘आउट’

काठमाडौं- सत्तारूढ गठबन्धनले श्रममन्त्री कृष्णकुमार श्रेष्ठलाई उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयको जिम्मा दिएर मेटमणि चौधरीलाई श्रम श्रम मन्त्री बनाउने तयारी थालेको छ । यससम्बन्धमा प्रधानमन्त्री शेरबहादुर देउवा र एकीकृत समाजवादीका

भीम रावलद्वारा एमालेको अध्यक्षमा उम्मेदवारी घोषणा: प्यानलसहित लड्ने

काठमाडौं- एमाले उपाध्यक्ष भीम रावलले पार्टी अध्यक्षमा उम्मेदवारी घोषणा गर्ने भएका छन् । रावलले आइतबार राजधानीमा विशेष पत्रकार सम्मेलन गरेर अध्यक्षमा उम्मेदवारी घोषणा गर्न लागेको रावलका सहयोगीले जानकारी दिए ।

काठमाडौ आइरहेको बस दुर्घटना, २९ यात्रु घाइते, ३ गम्भिर

काठमाडौं-सुर्खेतबाट काठमाडौं आइरहेको यात्रुबहाक बस दाङमा दुर्घटना हुँदा २९ जना घाइते भएका छन्। कर्णाली प्रदेश ०२–००१ ख ०२१९ नम्बरको बस पूर्वपश्चिम राजमार्गअन्तर्गत लमही नगरपालिका ३ नारायणपुरमा दुर्घटनामा परेको हो। बस

ओलीको वक्तव्य: द्वन्द्वकालका मुद्दामा माफी दिन सकिन्न (हेर्नुहोस पूर्नपाठ)

काठमाडौं – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले द्वन्द्वकालमा भएका मानवताविरोधी ज्यादती तथा मानव अधिकार उल्लंघनका गम्भीर घटनामा आममाफी दिने कुरामा सहमत हुन नसक्ने बताएका छन्। नेपाल सरकार र नेकपा