समाचार Archives - Page 617 of 3424 - Himal Post Himal Post
  • ८ श्रावण २०८३, शुक्रबार
  •      Fri Jul 24 2026
Logo

चितवनबाट रावलले भने: बार्गेनिङ गर्न उम्मेद्वारी दिएको होइन,

काठमाडौं- नेकपा एमालेका उपाध्यक्ष भीम रावलले भोलिदेखि शुरू हुने बन्दशत्रमा आफुले उम्मेदवारी दिने बताएका छन् । शुक्रवार राति सौराहामा पत्रकारहरुसँग कुरा गर्दै रावलले अध्यक्षको उम्मेदवारी दिने निर्णयबाट पछि नहट्ने बताएका

एमालेको भव्य महाधिवेशन: सर्वहाराका नारा र मुद्दा ‘गायव’

काठमाडौं- नेकपा एमालेको दशौं महाधिवेशनको भव्य कार्यक्रम भैरहँदा कम्युनिस्ट पार्टीले बोक्ने सर्वहाराका नारा र मुद्दा भने गायव भएको छ । चितवनमा महाधिवेशन उद्घाटन कार्यक्रममा १० नेताहरूले सम्बोधन गरे । कार्यक्रमको

अध्यक्ष लड्ने भनेका घनश्यामले दिए उपाध्यक्षमै उम्मेदवारी

चितवन। नेकपा एमालेको अध्यक्षमा लड्ने बताएका नेता घनश्याम भुसालले उपाध्यक्षमा उम्मेदवारी दिने भएका छन् । पार्टीको १०औँ महाधिवेशनमा उनले उपाध्यक्षमा उम्मेदवारी दिने भएका हुन् । एमाले महाधिवेशनको उद्घाटन सत्र सकिएसँगै

सौराहामा एमालेको केन्द्रिय कमिटी बैठक बस्दै: यी हुन् एजेण्डा

काठमाडौँ – नेपाल कम्युनिष्ट पार्टी एमालेको केन्द्रिय कमिटी बैठक चितवनको सौराहामा सुरु हुँदैछ । १०औँ राष्ट्रिय महाधिवेशनको बन्दसत्र स्थल सौराहामा एमालेको वर्तमान कमिटिको अन्तिम बैठक बस्न लागेको हो । ८

महाधिवेशन स्थलबाट ओलीका तीन सन्देश

काठमाडौं । नेकपा एमालेको दशौं राष्ट्रिय महाधिवेशन चितवनमा सुरु भएको छ । शुक्रबार अध्यक्ष केपी शर्मा ओलीले लाखौँ कार्यकर्ताका बीचमा महाधिवेशनको उद्घाटन गरेका छन् । करिब दुई महिनाअघि विधान महाधिवेशन

महाधिवेशनको मुखमा भीम रावलले राखे फरक मत

काठमाडौं । नेकपा (एमाले)का उपाध्यक्ष भीम रावलले कैलाली क्षेत्र नम्बर २ मा भएको प्रतिनिधि छनोटको प्रक्रियामा असन्तुष्टि जनाउँदै स्थायी कमिटी बैठकमा फरक मत राखेका छन् । मंगलबारको स्थायी कमिटी बैठकमा

नेपालगञ्ज विमानस्थलमा बुद्ध एयरको विमान ठोक्कियो

काठमाडौं । नेपालगञ्ज विमानस्थलमा अवतरणका क्रममा बुद्ध एयरको विमान एक जनावरसँग ठोक्किएको छ । काठमाडौंंबाट छुटेको विमान बुधबार साँझ ७:०१ बजेतिर नेपालगञ्ज विमानस्थलमा अवतरण गरेको बाँकेका प्रहरी प्रवक्ता डीएसपी मधुसुदन

निजामती कर्मचारीहरूलाई बर्खास्त गर्न सुडानका प्रधानमन्त्रीको निर्देशन

काठमाडौं- सुडानका नवनियुक्त प्रधानमन्त्री अब्दुल्लाह हमडोकले गत महिनाको सैन्य ‘कू’पछि भर्ती भएका निजामती कर्मचारीहरूलाई बर्खास्त गर्न र सबै नियुक्तिहरूको समीक्षा गर्न आदेश दिएका छन्। शीर्ष जनरल अब्देल अल बुर्हानले २५

इच्छाराज तामाङका कारण सिभिल मल लिलाम हुँदै

काठमाडौं । कर्मचारी सञ्चय कोषले व्यवसायी इच्छाराज तामाङको स्वामित्वमा रहेको सिभिल स्टेट्स प्रालिलाई आफ्नो ऋण तिर्न आउन भन्दै ३५ दिने सूचना जारी गरेको छ । एक सार्वजनिक सूचनामार्फत कोषले सुन्धारास्थित

एकाएक स्थगित भयो एमालेको स्थायी कमिटी बैठक

काठमाडौं- नेकपा एमालेको स्थायी कमिटी बैठक सरेको छ । आज दिउँसो तीन बजेका लागि डाँकिएको बैठक भोली बस्ने गरी स्थगित भएको हाे । बैठक भोली विहान ११ बस्ने तय भएको

एमालेले चितवनमा महाधिवेशन गर्ने भएपछि प्रचण्ड त्रसित

काठमाडौं-नेकपा एमालेले चितवनमा महाधिवेशन गर्ने भएपछि नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड त्रसित बनेका छन । उनले आफूलाई सिद्याउने रणनीतिसहित एमालेले चितवनमा महाधिवेशन गर्न लागेको बताएका छन्। चितवनमा एमालेले

चोलेन्द्रले पैसा लिएर गरेका फैसला खोज्दै बार

काठमाडौँ – नेपाल बार एशोसिएशनका अध्यक्ष चण्डेश्वर श्रेष्ठले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले पैसा लिएर गरेको फैसलाको सूचना भए उपलब्ध गराउन कानुन व्यवसायी र सेवाग्राहीहरूलाई आग्रह गरेका छन् । सोमबार सर्वोच्च