समाचार Archives - Page 615 of 3424 - Himal Post Himal Post
  • १ पुष २०८२, मंगलवार
  •      Tue Dec 16 2025
Logo

भीम रावलका कारण बन्द सत्र सुरू हुन सकेन

चितवन- चितवनमा जारी नेकपा एमालेको दशौँ राष्ट्रिय महाधिवेशनको बन्द सत्र सुरू हुन सकेको छैन। आज ११ बजेका लागि तय गरेको महाधिवेशनको बन्द सत्र अहिलेसम्म पनि सुरु हुन नसकेको छैन। एमालेका

ओलीको ब्रिफिङ: ‘दस भाई’ र ‘पूर्वमाओवादी’को कारण निकै अफ्ठ्यारो भयो

काठमाडौं– एमालेले नेतृत्व व्यवस्थापन गर्न पार्टीको पदाधिकारी संख्या र केन्द्रीय सदस्य संख्या थप गरेको छ। यस्तै यसअघि खारेज गरिएको पोलिटब्युरोको संरचना ब्युँताइएको छ। सौराहमाम शुक्रबार राति बसेको एमाले केन्द्रीय कमिटीको

योगेशले भने: सबै पदमा सर्वसम्मत नेतृत्व चयन हुन्छ

चितवन- एमालेका प्रचार विभाग प्रमुख योगेश भट्टराईले अध्यक्षसहित सबै पदमा सर्वसम्मत नेतृत्व चयन हुने दाबी गरेका छन् । महाधिवेशनको बन्दसत्र स्थल सौराहामा पत्रकारहरूसँग कुराकानी गर्दै उनले सर्वसम्मत नेतृत्व चयनका लागि

एमाले महाधिवेशन: रक्सी खाएको भेटिए उम्मेदवारी नै चैट

चितवन- नेकपा एमालेले दसौं राष्ट्रिय महाधिवेशनको केन्द्रीय नेतृत्वका लागि हुने निर्वाचनका लागि आचारसिंहता जारी गरेको छ । एमालेको केन्द्रीय निर्वाचन आयोगले जारी गरेको आचार संहितामा उम्मेदवारहरुले मतदातालाई प्रभावित गर्ने गरी

एक मत मात्र पाएपनि पछि हट्नेवाला छैन: भीम रावल

काठमाडौं । एमाले दशौं महाधिवेशनमा अध्यक्ष पदको उम्मेदवारीबाट आफू पछि नहट्ने उपाध्यक्ष भीम रावलले बताएका छन्। महाधिवेशनको बन्दसत्रस्थल चितवनको सौराहमा पत्रकारहरूसँग कुरा गर्दै रावले आफूले एक मत पाए पनि रावलले

एमालेको नेतृत्व चयनका लागि नयाँ आचारसंहिता जारी

चितवन- नेकपा (एमाले)को १०औं राष्ट्रिय महाधिवेशनमा उम्मेदवारले समूहगत प्रचार गर्न नपाउने भएका छन्। एमालेको केन्द्रीय निर्वाचन आयोगले आचारसंहिता जारी गरी समूहगत प्रचारमा रोक लगाएको हो। आचारसंहितमा भनिएको छ, “उम्मेदवार तथा

एमाले महाधिवेशन स्थलमा चर्को नाराबाजी

चितवन । नेकपा (एमाले) को दशौं महाधिवेशनअन्तर्गत आजबाट बन्दसत्र शुरु भएको छ। यसै क्रममा सर्वसम्मत नेतृत्व चयन हुनुपर्ने माग राख्दै बन्दसत्रस्थल अगाडि एमाले कार्यकर्तारहरूले नाराबाजी गर्न थालेका छन्। उनीहरूले एमालेका

कांग्रेस बागमतीको सभापतिमा भीमसेनदास प्रधानको दाबी

काठमाडौं- नेपाली कांग्रेसको बागमती प्रदेश सभापतिमा भीमसेनदास प्रधानले उम्मेदवारी दिने भएका छन्। कांग्रेसको १४औं महाधिवेशन अन्तर्गत १६ र १७ मंसीरमा प्रदेश अधिवेशन हुन लागेको छ। त्यसका लागि उनले आज उम्मेदवारी

एकैदिनमा ह्वात्तै घट्यो इन्धनको मूल्य

काठमाडौं- इन्धनको मूल्य दिनानुदिन बढिरहेको बेला एकाएक मूल्यमा उच्च गिरावट आएको छ ।विश्व बजारमा कच्चा तेलको भाउ एकै दिन १० प्रतिशतभन्दा बढीले घटेको हो। कोरोना भाइरसको नयाँ भेरियन्टबारे बढेको आशंकाको

अब एमालेको एउटै पदमा दुईपटक भन्दा बढी बस्न नपाइने

काठमाडौं । नेकपा एमालेले पार्टीको एउटै कार्यकारी पदमा दुईभन्दा बढी कार्यकाल बस्न नपाउने व्यवस्थालाई सच्याएको छ । बिहिबार राति बसेको केन्द्रिय कमिटी वैठकले पार्टीको विधानमा रहेको उक्त व्यवस्थालाई खारेज गरेको

इच्छाराज तामाङलाई ८ वर्ष कैद र ५ अर्ब ५९ करोड जरिबाना

काठमाडौं– संगठित अपराध र ठगी मुद्धामा मुछिएका सिभिल ग्रुपका अध्यक्ष इच्छाराज तामाङविरुद्धको अनुसन्धान पूरा गरेर प्रहरीले सरकारी वकिललाई प्रतिवेदन बुझाएको छ। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले शुक्रबार अनुसन्धान प्रतिवेदन

एमालेमा अब ३०१ जना केन्द्रीय सदस्य

चितवन- नेकपा (एमाले)मा अब ३०१ जना केन्द्रीय सदस्य रहने प्रस्ताव गरिएको छ । चितवनमा जारी १०औं महाधिवेशनबाट निर्वाचित हुने पदाधिकारी र केन्द्रीय कमिटीका आकांक्षीको व्यवस्थापन गर्न एमालेमा नयाँ प्रस्ताव तयार