समाचार Archives - Page 527 of 3424 - Himal Post Himal Post
  • ५ पुष २०८२, शनिबार
  •      Sat Dec 20 2025
Logo

ओलीको प्रस्ताव र एमालेसँग गठबन्धन गर्नेबारे देउवाले पार्टीमा

काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्रीसमेत रहेका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई सभामुख अग्निप्रसाद सापकोटामाथि महाभियोग लगाउने र चुनावमा गठबन्धन गर्ने प्रस्ताव राखेका छन् । उच्चस्तरीय स्रोतले हिमालपोस्टलाई

रामचन्द्र पौडेललाई अर्को तनाव: गोविन्दराज जोशीले फेरि सुरू गरे अभियान

तनहुँ : नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेललाई हराएका पूर्वसहमहामन्त्री गोविन्दराज जोशीले पौडेललाई थप संकटमा धकेल्ने भएका छन् । उनले आउँदो चुनावमा पनि पौडेललाई सहयोग नगर्ने बताउन थालेका छन् ।

नेपालले भने: बालकोटमा ओलीको बेहाल छ, कसैले उपचार गरिदिनुस्

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीको चर्को आलोचना गरेका छन् । प्रधानमन्त्रीबाट निकालेको पीडा खेप्न नसकी ओली तथानाम गालीगलौजमा उत्रिएको उनको भनाइ

मन्त्री रामकुमारी झाँक्रीले लगाइन् राउटे युवतीसँग मित

काठमाडौं- शहरी सहरी मन्त्री रामकुमारी झाँक्रीले राउटे युवतीसँग मीत लगाएकी छन् । पूर्वी सुर्खेतको सिम्ता गाउँपालिका–४ स्थित भेरी नदी किनारको कालीखोलामा बस्दै आएका राउटे समुदायको बस्तीमा पुगेर मन्त्री झाँक्रीले मित

सीके राउतलाई राजेन्द्र महतोको साथ

जनकपुरधाम- धनुषामा सीके राउत समूहले सुरू गरेको आन्दोलनलाई लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का वरिष्ट नेता राजेन्द्र महतोले साथ् दिने भएका छन् । महतोले किसान आन्दोलनको माग सम्बोधन गर्न सरकारसँग अनुरोध

ओलीले देउवालाई भने – सभामुखमाथि महाभियोग लगाऔं, चुनावमा गठबन्धन गरौँ

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्रीसमेत रहेका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई सभामुख अग्निप्रसाद सापकोटामाथि महाभियोग लगाउने र चुनावमा गठबन्धन गर्ने प्रस्ताव राखेका छन् । उच्चस्तरीय स्रोतले हिमालपोस्टलाई दिएको

एमाले स्याङ्जा अधिवेशनमा पद्माको हस्तक्षेप : गैह्रेलाई हटाएर मरासिनीलाई अध्यक्ष बनाउने तयारी

नेकपा एमालेकी नेतृ पदमा अर्यालले स्याङ्जा जिल्ला अधिवेशनलाई प्रभावित पार्ने गरी चलखेल गरेकी छन् । आठौँ जिल्ला अधिवेशनबाट जिल्ला नेतृत्व चुनिने प्रक्रियामा हस्तक्षेप गर्दै यसअघि अध्यक्ष रहेका सूर्य शर्मा गैह्रे

माओवादीका यी नेताहरूलाई कोरोना संक्रमण: अब महाधिवेशनमा सहभागी सबैको परीक्षण गराउने

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ तथा नेता नारायणकाजी श्रेष्ठलगायत केही नेतााहरूमा कोरोना संक्रमण पाइएपछि माओवादीले महाधिवेशनमा संलग्न सबै (१७ सयभन्दा बढी प्रतिनिधि) को कोरोना संक्रमण जाँच

देउवासँग एक घण्टा ‘वान टु वान’पछि ओलीले भने : ‘गज्जब भयो’

काठमाडौँ- एमाले अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी ओलीले प्रधानमन्त्री शेरबहादुर देउवासँगको भेटवार्ता राम्रो भएको बताएका छन् । ओलीलाई भेट्न प्रधानमन्त्री देउवा बालकोटस्थित ओलीको निवासमै पुगेका थिए । देउवा–ओलीबीच एक घण्टासम्म ‘वान

आलोचित भएर दिल्लीबाट फर्किंदै आरजु राणा

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा पत्नी आरजू देउवा आज स्वदेश फर्किँदै छिन्। प्रधानमन्त्री देउवाको भारत भ्रमण स्थगित भएपछि भारतको दिल्लीमा निजी भ्रमणमा रहेकी आरजू स्वदेश फर्किन लागेकी हुन्। आरजूका भाई

प्रचण्ड किन गएनन् बालकोट ?

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीबीच आज भेटवार्ता भएको छ । प्रमुख प्रतिपक्ष दलका नेता ओलीसँग उनकै निवास बालकोट पुगेर प्रधानमन्त्री देउवाले भेटवार्ता गरेका

कृषकलाई होइन, कागज मिलाउनेलाई दिइन्छ अनुदान

काठमाडौं- संसदीय समितिमा खाँटी किसानले होइन, कागज मिलाउने टाठाबाठाले मात्र लाभ प्राप्त गरिरहेको भनी ‘कृषि अनुदान’ मा पुनर्विचार गर्न पर्ने आवाज उठेको छ । कृषकको नाममा व्यक्ति विशेषलाई लाभ दिने