समाचार Archives - Page 525 of 3424 - Himal Post Himal Post
  • ५ पुष २०८२, शनिबार
  •      Sat Dec 20 2025
Logo

अब अनलाइन र नेटवर्किङ व्यवसाय गर्नेलाई च्याप्प समाउने,

काठमाडौं। अनलाइन वा नेटवर्किङ व्यवसायको नाममा इजाजत नै नलिई आर्थिक गतिविधि गर्ने विरुद्ध सरकारले कारबाही थाल्ने भएको छ। एक सूचना जारी गर्दै गृह मन्त्रालयले विभिन्न स्वरूपका गैर कानुनी आर्थिक क्रियाकलापबाट

उपत्यकाका सीडीओहरूको बैठक बस्दै, निषेधाज्ञाबारे निर्णय हुनसक्ने

काठमाडौं। कोरोना संक्रमण दर बढ्दै गएपछि काठमाडौं उपत्यकाका प्रमुख जिल्ला अधिकारीको संयुक्त बैठक बस्दैछ। नियन्त्रणको उपाय अपनाउने बारे छलफल गर्न काठमाडौँ, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीको संयुक्त बैठक बस्न

अब राष्ट्रिय परिचयपत्र लिन लाइन लग्नु नपर्ने, आजदेखि सबै पालिकाबाट सेवा

काठमाडौँ। काठमाडौँका सबै इलाका प्रशासन र पालिकाबाट आजदेखि राष्ट्रिय परिचयपत्रको सेवा लिन सकिने भएको छ। भीड व्यवस्थापन तथा परिचयपत्र सहजताका लागि इलाका प्रशासन र पालिकाबाट सेवा लिन सकिने भएको हो।

प्रधानमन्त्री देउवालाई गठबन्धनभन्दा एमसीसी प्यारो

काठमाडौँ । सर्वोच्च अदालतको परमादेशबाट नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा प्रधानमन्त्री भएसंगै सत्ताबाट बाहिरिएका एमालेका अध्यक्ष केपी शर्मा ओली आजभोली झन् तनावमा देखिएका छन् । तनावको मुख्य कारण हो चुनाव,

सभामुख सापकोटाले भने: प्राणको बाजी लगाउन तयार छु, तर जनतालाई धोका दिन्न

काठमाडौं । प्रतिनिधि सभाका सभामुख अग्निप्रसाद सापकोटाले आफू प्राणको बाजी लगाउन तयार रहेको तर जनतालाई धोका नदिने बताएका छन् । गृहजिल्ला सिन्धुपाल्चोकको बलेफी गाउँपालिका वडानम्बर २ मा शनिबार आयोजित मिलिजुली

विराट कोहली इन्स्टाग्राममा सर्वाधिक शुल्क लिने पहिलो व्यक्ति

काठमाडौँ – भारतीय कप्तान विराट कोहलीले भारतमा इन्स्टाग्राममा प्रचार गरेबापत सर्वाधिक शुल्क लिनेमा पहिलो स्थान ओगटेका छन् । विराटको इन्स्टाग्राममा हाल १ करोड ७७ लाख फ्लोवर्स रहका छन् । विराटले

एसईई परिक्षा वैशाखमा हुने

काठमाडौँ – यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) आगामी वैशाखमा हुने भएको छ । कोरोना महामारीका कारण असारमा मात्र पठनपाठन सुरु भएकाले करिब एक महिना ढिलो गरी एसईई लिने तयारी

प्रधानसेनापति शर्माको स्वास्थ्यमा गम्भीर समस्या

काठमाडौं- प्रधानसेनापति प्रभुराम शर्मा स्वास्थ्यमा समस्या आएपछि पुस १८ देखि घरबिदामा छन्। मन्त्रिपरिषद्को पुस १६ गतेको बैठकले शर्माको बिदा स्वीकृत गरेको हो। सोही बैठकले बलाधिकृत रथी बालकृष्ण कार्कीलाई कायममुकायम प्रधानसेनापतिको

उपचार भन्दै धामीले त्रिशूलले घोचेको घोच्यै: १४ बर्सिया किशोरीको मृत्यु

काठमाडौं। उपचारको नाममा बालिकालाई २१ दिनसम्म आफ्नो आश्रममा राखेर मारेको भन्दै एक धामीलाई प्रहरीले पक्राउ गरेको छ। काठमाडौंको नागार्जुन नगरपालिका १ बाट महिला धामी उमा शाही ठकुरीलाई महानगरीय प्रहरी वृत्त

हुम्लाको तापक्रम माइनस १२ डिग्री, बाक्लो हिमपातले घरबाटै निस्कन सकेनन् स्थानीय

सिमकोट । शुक्रबार बेलुकादेखि लगातार परेको हिमपातले हुम्ला सदरमुकाम सिमकोट सेताम्या भएको छ । एक फिट जमेको हिउँले स्थानीयवासीलाई घरबाट बाहिर निस्कन समस्या भएको छ । यहाँको तापक्रम माइनस १२

देउवा ओली वार्ता: ओलीको संसद खोल्ने इच्छा देखिएन

काठमाडौं- प्रधानमन्त्री शेरबहादुर देउवाले एमालेद्वारा संसद् बैठक सञ्चालनमा गरिँदै आएको अवरोध अन्त्य गर्न राखेको प्रस्तावलाई सो पार्टीका अध्यक्ष केपी शर्मा ओलीले अस्वीकार गरेका छन्। ओलीले संसद् बैठक अवरुद्ध हुनुमा एमालेको

१० लाख लिएर गाउँपालिकाका जनप्रतिनिधि र कर्मचारी भ्रमणमा: स्थानीय आक्रोशित

जुम्ला कनकासुन्दरी गाउँपालिकाको जनप्रतिनिधि र कर्मचारीको टोली १० लाख रुपैयाँ लिएर एक हप्ते भ्रमणमा निस्केको छ। गाउँपालिका अध्यक्ष, उपाध्यक्ष, प्रमुख प्रशासकीय अधिकृत नै भ्रमणमा निस्केपछि गाउँपालिका सुनसान छ। गाउँ कार्यपालिका