नेम्वाङको बोली फेरियो: भने- प्रधानमन्त्रीसँग छलफलपछि संसद खोल्न
काठमाडौं- नेकपा (एमाले) का उपाध्यक्ष सुवासचन्द्र नेम्वाङले संसद् अवरुद्ध भएको विषयमा प्रधानमन्त्रीसँग छलफल गर्न र संसद खुलाउनेबारे छलफल गर्न एमाले तयार रहेको बताएका छन् । इलाममा पत्रकारहरूसँगको भेटमा उनले उक्त












