समाचार Archives - Page 511 of 3424 - Himal Post Himal Post
  • ६ श्रावण २०८३, बुधबार
  •      Wed Jul 22 2026
Logo

यी हुन् देउवा र प्रचण्डले गरेका दुई नयाँ

काठमाडौँ- प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’ बीच नयाँ सहमति भएको छ । सोमबार बिहान भएको भेटवार्तामा उनीहरूबीच नयाँ सहमति भएको

प्रदेश २ को नाम जनकपुरधाम, राजधानी तोक्न मतदान सुरु

जनकपुरधाम । प्रदेश २ को राजधानी तोक्न मतदान सुरु भएको छ । नामकरण र राजधनी तोक्न गठित भएको समितिको प्रतिवेदनमाथि छलफल सकिएलगत्तै जनकपुरधाम राजधानीका लागि मतदान सुरु भएको छ ।

धुर्मुस-सुन्तलीको ‘ठगी यात्रा’ : सम्पत्ति जोडे, रंगशाला छोडे !

गौतमबुद्ध अन्तराष्ट्रिय क्रिक्रेट रंगशाला निर्माणमा अनियमितता भएको भन्दै धुर्मुस सुन्तली फाउण्डेशनविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरीपश्चात सिताराम कट्टेल उर्फ धुर्मुस र कुन्जना घिमिरे उर्फ सुन्तली तनावमा छन् । आयोजना बीचमै

एमाले रौतहटमा पनि लफडा: प्रभु शाह पक्षका अध्यक्षलाई नमान्ने घोषणा

रौतहट- नेकपा एमाले स्थायी कमिटि सदस्य प्रभु शाह पक्षबाट एकलौटी नेत्रत्व चयन गरिएपछि एमाले रौतहटमा तनावको आवस्था बनेको छ । प्रभु शाहको पक्षका नेताहरूलाई मात्रै अवसर दिइएको भन्दै एमाले संस्थापन

प्रचण्ड बालुवाटारमा : नारायणहिटी र पशुपति धर्मशालाबारे छलफल हुने

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रधानमन्त्री शेरबहादुर देउवाको सरकारी निवास बालुवाटार पुगेका छन् । कोरोना संक्रमणका कारण विगत केही दिनदेखि आइसोलेसनमा रहेका प्रचण्ड कोरोनामुक्त हुनेबित्तिकै प्रधानमन्त्री देउवासँग छलफल

विज्ञहरूले गरे, कोरोना संक्रमितको संख्या दैनिक २५ हजार नाघ्ने आंकलन

स्वास्थ्य अधिकारीहरूले प्रधानमन्त्री शेरबहादुर देउवालाई कोभिड १९ संक्रमितको संख्या दिनक २५ हजार नाघ्न सक्ने चेतावनी दिएका छन् । प्रधानमन्त्री कार्यालय स्रोतका अनुसार यही गतिमा कोरोना संक्रमितको संख्यामा वृद्धि भए माघको

एक साताभित्रै स्थानीय चुनाव घोषणा गर्ने तयारी

काठमाडौँ- स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री विरोध खतिवडाले एक साताभित्रै स्थानीय चुनाव घोषणा गरिने बताएका छन्। विराटनगरमा सोमबार आयोजित पत्रकार सम्मेलनमा बोल्दै मन्त्री खतिवडाले सरकार चुनाव घोषणा गर्ने तयारीमा रहेको बताए। “अब

धर्धरी रोए उत्तराखण्डका मन्त्री रावत

उत्तराखण्डका मन्त्री हरक सिंह रावत रोएका छन्। उनी भाजपाबाट निष्कासित भएपछि रोएका हुन् । पार्टीबाट निष्कासन भएपछि हरक सिंह रावत एक अन्तर्वार्ताका क्रममा रोएको देख्न सकिन्छ। उनले भने, ‘यति ठूलो

मन्त्री खतिवडाले नै बिमा कम्पनीबाट ठगिएपछि…

विराटनगर । स्वास्थ्य तथा जनसंख्या मन्त्री विरोध खतिवडाले आफू विमा कम्पनिबाट ठगिएको बताएका छन् । उनले कोरोना बिमावापतको रकम आफूले पनि प्राप्त गर्न नसकेको बताएका छन् । सोमबार समाजवादी प्रेस

पर्यटनमन्त्री आलेलाई कोरोना पुष्टि, मन्त्रालयका सबै काम स्थगित

काठमाडौं । संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेलाई कोरोनाभाइरस संक्रमण भएको छ । स्वीकय सचिव हेमन्त रेग्मीले आफू र मन्त्री आले दुबैलाई भाइरस संक्रमण पुष्टि भएको जनाएका छन् ।

प्रभु साहका विश्वासपत्र बने एमाले रौतहटको अध्यक्ष

रौतहट- नेकपा एमालेको नवौँ जिल्ला अधिवेशनले सर्वसम्मत नेतृत्व चयन गरेको छ। रौतहटको कटहरियामा भएको नवौँ एकता जिल्ला अधिवेशनले त्रिभुवन साहको अध्यक्षतामा सर्वसम्मत १३५ सदस्यीय नेकपा एमाले जिल्ला समिति रौतहट चयन

भूमी फिर्ता लिन र कोरोनासँग जुध्न सर्वदीय बैठक बोलाउनु पर्छ : नैनसिंह महर

नेपाली काँग्रेसका युवा नेता नैनसिंह महरले लिम्पियाधुरा ,लिपुलेक लगायत भारत द्वारा मिचिएको भुमी फिर्ता ल्याउन र कोरोनाको बढ्दो संक्रमणका सन्दर्भमा जुध्न सर्वदीय बैठकको आवश्यकता औल्याएका छन् । सोमबार विहान ”