समाचार Archives - Page 503 of 3424 - Himal Post Himal Post
  • ४ पुष २०८२, शुक्रबार
  •      Fri Dec 19 2025
Logo

वर्षमान पुनको अस्पताल बसाई लम्बियो

काठमाडौँ- उपचारका लागि चीनमा रहेका नेकपा माओवादी केन्द्रका नेता वर्षमान पुन अनन्त माघ १० स्वदेश फर्किने भएका छन् । नेता पुनले शनिबार सामाजिक सञ्जालमार्फत सो कुराको जानकारी दिएका हुन् ।

निर्वाचन आयुक्तसँग परामर्शमा सत्ता गठबन्धनका नेताहरु, सर्वदलीय बैठक बस्न सकेन

काठमाडौँ – प्रधानमन्त्री शेरबहादुर देउवाले बोलाएको भनिएको सर्वदलीय बैठक शनिबार बस्न सकेन । स्थानीय चुनावसहितका समसामयीक विषयमा छलफलका लागि प्रधानमन्त्री देउवाले शनिबार बिहानका लागि सर्वदलीय बैठक बोलाएका भनिएको थियो ।

मोबाइल चोर्ने दुई प्रहरीमाथि कारबाही

कैलाली । कैलालीको धनगढीमा रहेको ग्लोबल मोबाइल ग्यालरीमा चोरी गरेको आरोप लागेका दुई जना प्रहरी निलम्बनमा परेका छन् । जिल्ला प्रहरी कार्यालय कैलालीमा कार्यरत प्रहरी हवल्दार होमबहादुर माल र प्रहरी

अर्ली इलेक्सनबाट ब्याक भएपछि परामर्शमा जुटे प्रचण्ड

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)ले केन्द्रीय आयोगका अध्यक्षहरुसँग छलफल गरेको छ । अर्ली इलेक्सनको प्रस्ताव गरेका प्रचण्ड उक्त प्रस्तावको च्याप्टर क्लोज भएपछि परामर्शमा जुटेका हुन्। माओवादीको पार्टी कार्यालय

देउवालाई देखेर योगेशलाई लाज लागेपछि…

काठमाडौँ- एमाले नेता योगेश भट्टराईले प्रधानमन्त्री देउवालाई देखेर लाज लागेको टीप्पणी गरेका छन् । प्रधानमन्त्री शेरबहादुर देउवाले शुक्रबार राष्ट्रका नाममा गरेको सम्बोधनमाथि नेता भट्टराईले देउवाको सम्बोधन शुरुदेखि अन्त्यसम्म पढ्दा र

रेणु यादवलाई मन्त्रीबाट बर्खास्त गर्न विश्वप्रकाशको माग

काठमाडौं- हिंसात्मक अभिव्यक्ति दिने भौतिक पूर्वाधार तथा यातायातमन्त्री रेणु यादवलाई मन्त्री पदबाट बर्खास्त गर्न प्रधानमन्त्री शेरबहादुर देउवालाई कांग्रेस महासचिव विश्वप्रकाश शर्माले सुझाव दिएका छन्। कोरोना संक्रमणपछि घरमै आइसोलेशनमा बसेका महामन्त्री

एमालेका सांसदको ड्युटी: तलब खाँदै, संसद अवरुद्ध गर्दै

काठमाडौँ- संसद् अधिवेशन चालु रहेको अवस्थामा संसद् बैठक प्रायः नियमित बस्नुपर्छ। हिउँदे अधिवेशनमा विधेयक पारित गर्ने र बर्खे अधिवेशनमा बजेट पारित गर्ने कामलाई महत्व दिइन्छ। यस पटकको हिउँदे अधिवेशन सुरु

बाइडेनले लागाएको नियम अदालतले उल्टायो

काठमाडौँ- अमेरिकी राष्ट्रपति जो बाइडेनले ल्याएको सबै संघीय कर्मचारीले कोरोना खोप अनिवार्य लगाउनुपर्ने नियम टेक्सासको एक अदालतले रोकिदिएको छ। शुक्रबार अदालतका न्यायाधीशले सबै कर्मचारीले अनिवार्यरुपमा कोरोना खोप लगाउनै पर्ने बाध्यता

बाबुरामले ओलीलाई ‘नवफासिवादी’ भनेपछि…

काठमाडौँ- जनता समाजवादी पार्टी (जसपा) का संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको कडा आलोचना गरेका छन्। प्रधानमन्त्री शेरबहादुर देउवाको आह्वानमा आज (शनिबार) बिहान ९ बजेपछि

सरकारले भन्यो: सर्वदलीय बैठक बोलाइएको छैन, बाहिर भएको हल्ला सत्य होइन

काठमाडौं । सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले सर्वदलीय बैठक नबोलाइएको बताएका छन् । प्रधानमन्त्री शेरबहादुर देउवाले आज बिहानका लागि सर्वदलीय बैठक बोलाएको समाचारहरु आइरहेका

सरोगेसीबाट आमा बनिन् प्रियंका चोपडा

काठमाडौं । बलिउड-हलिउड अभिनेत्री प्रियंका चोपडा सरोगेसीका माध्यमबाट आमा बनेकी छन् । उनले शुक्रबार राति १२ बजे इन्स्टाग्राममा एक पोस्टमार्फत यो जानकारी दिएकी हुन् । ‘यो कुरा बताउँदा हामी खुसी

यता सर्वदलीय बैठक उता ओलीको पत्रकार सम्मेलन

काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पछिल्लो राजनीतिक घटनाक्रमका बारेमा पत्रकार सम्मेलनको आयोजना गर्ने तयारी गरेका छन्। पाँच दलीय गठबन्धन नेतृत्वको सरकारले स्थानीय तहको निर्वाचनको मिति घोषणा नगरिरहेको अवस्थामा