समाचार Archives - Page 497 of 3424 - Himal Post Himal Post
  • ६ श्रावण २०८३, बुधबार
  •      Wed Jul 22 2026
Logo

एमाले अध्यक्ष ओलीको स्वास्थ्य सामान्य

काठमाडौँ- पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको स्वास्थ्य अवस्था सामान्य रहेको जनाइएको छ । एमालेका केन्द्रीय कार्यालय सचिव डा. भिष्म अधिकारीले दिएको जानकारी अनुसार आइसोलेसनमा रहेका ओलीको अवस्था

शंकर पोखरेलले गरे प्रधानमन्त्री देउवामाथि व्यंग्य

काठमाडौँ- आगामी चुनाव कहिले गर्ने भनेर बहस जारी रहेका बेला नेकपा एमालेका महासचिव शंकर पोखरेलले प्रधानमन्त्री शेरबहादुर देउवाविरुद्ध व्यंग्य गरेका छन् । हाल पाँच दलीय गठबन्धन सरकारको नेतृत्वकर्ता देउवाकै नेतृत्वमा

एमालेले भन्यो: सरकार सबै काम छोडेर एमालेविरुद्ध षडयन्त्र बनाउन व्यस्त छ

काठमाडौँ- नेकपा एमालेको केन्द्रीय सल्लाहकार परिषद् अध्यक्ष अमृतकुमार बोहराले सरकार जनतालाई राहत सुविधा दिनुभन्दा नेकपा (एमाले) विरुद्ध षड्यन्त्रमा केन्द्रित रहेको आरोप लगाएका छन् । मंगलबार एक विज्ञप्ति जारी गर्दै गठबन्धन

राप्रपाद्वारा राष्ट्रियसभा निर्वाचन बहिस्कार गर्न ‘ह्वीप’ जारी

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले आफ्ना स्थानीय तहका जनप्रतिनिधि र प्रदेशसभा सदस्यलाई राष्ट्रियसभा सदस्यको निर्वाचन बहिस्कार गर्न ह्वित जारी गरेको छ । आफ्ना स्थानीय तहका जनप्रतिनिधि र प्रदेशसभा सदस्यलाई

स्थानीय तहको चुनाव सार्न मिल्दैन: पूर्व कानुनमन्त्री खरेल

काठमाडौं। नेकपा एमाले स्थायी समिति सदस्य एवं पूर्वकानुनमन्त्री अग्नि खरेलले संविधानले स्थानीय तहको सरकारको तोकिदिएको पाँच वर्ष अवधिभन्दा कसैले एकदिन पनि थप्न नसक्ने बताएका छन्। आज झापाको विर्तामोडमा आयोजित पत्रकार

वैशाखमा निर्वाचन नगरे कांग्रेस ‘जिरो’ हुन्छ : गगन थापा

काठमाडौँ- नेपाली काँग्रेसका महामन्त्री गगन थापाले स्थानीय तहको निर्वाचन वैशाखमा नगरेको खण्डमा कांग्रेसलाई ठूलो धक्का लाग्ने जनाएका छन् । उनले स्थानीय चुनाव सार्ने कुरा आफूहरूलाई अमान्य हुने समेत बताएका छन्

आईपीएलमा नयाँ टिम: सात हजार करोडमा किनेको टिमको नाम सार्वजनिक

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल)को नयाँ फ्रेन्चाइज टिमको नाम लखनउ सुपर जायन्ट राखिएको छ । आरपी सञ्जीव गोयन्का समूहले लिएको फ्रेन्चाइज टिमले सोमबार आफ्नो नाम सार्वजनिक गरेको हो ।

भ्रष्टाचारमा नेपालको बेहाल- डेनमार्क, फिनल्यान्ड, न्यूजिल्यान्ड र भुटानमा सबैभन्दा कम

काठमाडौँ — ट्रान्सपरेन्सी इन्टरनेसनल(टीआई)को पछिल्लो रिपोर्टअनुसार नेपाल भ्रष्टाचार नियन्त्रणमा असफल देखिएको छ । ट्रान्सपरेन्सी इन्टरनेसनलले मंगलबार सार्वजनिक गरेको सन् २०२१ को भ्रष्टाचार अवधारणा सूचकांक (करप्सन पर्सेप्सन इन्डेक्स–सीपीआई) मा नेपाल गत

वर्षमानको दौड्धुप सुरू

काठमाडौं : नेकपा माओवादी केन्द्रका नेता वर्षमान पुन अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड भेट्न आज बिहानै खुमलटार पुगेका छन्। चीनमा उपचारपछि सोमबार मात्र स्वदेश फर्केका पुन अध्यक्ष प्रचण्ड भेट्न बिहानै प्रचण्डको

पीसीआरमा समेत नदेखिने ओमिक्रोनको नयाँ भेरियन्ट, हैरान बनाउने अर्को तथ्य

नयाँदिल्ली (एजेन्सी)- ओमिक्रोन विश्वभर तीव्र गतिमा फैलिरहेका बेला हैरान बनाउने समाचार सार्वजनिक भएको छ । कोभिड १९ को पछिल्लो विकसित स्वरूप ओमिक्रोन भेरियन्टको पनि नयाँ उप–भेरियन्ट तिब्र गतिमा फैलिएको भेटिएको

नेपाल आएलगत्तै वर्षमानले भने: सहमतिमै म महासचिव बन्दैछु

काठमाडौँ- लामो उपचारपछि नेपाल फर्किएका माओवादी नेता वर्षमान पुनले सहमतिमा नै पार्टीको महासचिव आफू बन्ने दाबी गरेका छन् । उनले महासचिवमा आफ्नो स्वाभाविक दाबी रहेको बताएका छन् । यसअघि सचिव

माओवादी नेता पुन स्वदेश फिर्ता, नेताहरूले गरे स्वागत

काठमाडौं। नेकपा (माओवादी केन्द्र)का नेता वर्षमान पुन स्वास्थ्योपचार गरी स्वदेश फर्किएका छन्। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उनलाई नेता नारायणकाजी श्रेष्ठ, युवा तथा खेलकुदमन्त्री महेश्वर गहतराजसहित नेता तथा कार्यकर्ताले स्वागत अभिवादन गरेका