समाचार Archives - Page 496 of 3424 - Himal Post Himal Post
  • ६ श्रावण २०८३, बुधबार
  •      Wed Jul 22 2026
Logo

जम्मा २१ लाख ५९ हजार नेपाली विदेशमा, यस्तो

काठमाडौं । २१ लाख ५९ हजारभन्दा बढी नेपाली विदेशमा रहेको पाइएको छ । बुधबार केन्द्रीय तथ्यांक विभागले सार्वजनिक गरेको राष्ट्रिय जनगणना–२०७८ को प्रारम्भिक नतिजाअनुसार २१ लाख ६९ हजार ४७८ व्यक्तिहरू

सातै प्रदेशमा मतदान जारी, नेकपा एमाले एक्लै भिड्दै

काठमाडौं : राष्ट्रियसभा निर्वाचनको मतदान सातवटै प्रदेशहरूका तोकिएको मतदानस्थलमा मतदान जारी छ। बिहान ९ बजेबाट मतदान सुरु भएको हो। जसअनुसार प्रदेश १ मा २ वटा मतदानस्थल तोकिएको छ। गाउँपालिका अध्यक्ष

बागमती प्रदेशमा सबैभन्दा धेरै जनसंख्या, सबैभन्दा कम कर्णालीमा

काठमाडौं- बागमती प्रदेश सबैभन्दा धेरै जनसंख्या हुने प्रदेश बनको छ। बुधबार केन्द्रीय तथ्यांक विभागले सार्वजनिक गरेको नेपालको जनगणना २०७८ को प्रारम्भिक तथ्यांक अनुसार बागमती प्रदेश नेपालको सबैभन्दा धेरै जनसंख्या हुने

देउवा सरकारलाई सर्वोच्चले दियो यस्तो आदेश

काठमाडौँ- सर्वोच्च अदालतले सिटामोललगायतका अत्यावश्यक औषधिको उपलब्धता सहज बनाउन सरकारका नाममा अन्तरिम आदेश जारी गरेको छ। अधिवक्ता टीकाबहादुर कुँवरलगायतका कानुन व्यवसायीले दायर गरेको रिटमा न्यायाधीश मनोजकुमार शर्माको एकल इजलासले अल्पकालीन

सरकारी कार्यालयबाट नेताहरूको फोटो हटाउन मुख्यमन्त्री केजरिवालको निर्देशन

एजेन्सी – दिल्लीका मुख्यमन्त्री अरविन्द केजरिवालले सबै सरकारी कार्यालयमा नेताहरूको फोटो हटाउन निर्देशन दिएका छन् । केजरीवालले नेताहरूको फोटो हटाएर भगतसिंह र भीमराव अम्बेडकरको तस्बिर राख्न निर्देशन दिएका छन्। आज

किर्ते र जालसाँझीकी अभियुक्त एमाले सांसदलाई पक्राउ गर्न राज्यको ठूलै तयारी

राष्ट्रिय सभा सदस्य निर्वाचनमा अदालतको फरार सूचीमा रहेकी प्रदेश सांसद गुलेफुन खातुनलाई नेकपा एमालेले बुधबार मतदान गर्न ल्याउने भएपछि प्रहरीले पक्राउ गर्न सुरक्षा व्यवस्था कडा बनाएको छ ।  प्रदेश १ एमालेले

रुपन्देहीको जंगलमा आमा छोरीको शव भेटियो

बुटवल- रुपन्देहीको जंगलमा आमाछोरीको शव भेटिएको छ । देवदह प्रहरीका अनुसार घोडाहा जंगलमा दुई जनाको शव फेला परेको हो । मंगलबार दिउँसो देवदह नगरापलिका–९ मा रहेको घोडाहा जंगलमा एक जना

क्रिप्टोकरेन्सी कारोबार गर्ने एकै परिवारका चार जनाविरुद्ध ३७ करोड ६४ लाख बिगोसहित मुद्दा

काठमाडौं । राजश्व अनुसन्धान विभागले क्रिप्टो करेन्सीको कारोबारमा संलग्न भएको आरोपमा एकै परिवारका चारजनाविरुद्ध ३७ करोड ६४ लाख ११ हजार १ सय रूपैयाँ बिगो दाबी गर्दै काठमाडौं जिल्ला अदालतमा मुद्दा

वैशाखमै स्थानीय तहको चुनाव गर्न सरकारमाथि आयोगको दवाव

काठमाडौँ । निर्वाचन आयोगले स्थानीय तहको निर्वाचन यथाशीघ्र तोक्न सरकारलाई आग्रह गरेको छ । मंगलबार विज्ञप्ति निकाल्दै आयोगले सरकारसँग छिटो मिति तोक्न आग्रह गरेको हो । आयोगले २०७९ वैशाख मसान्त

निर्वाचनपछि माओवादीलाई दोस्रो ठूलो दल बनाउने ध्याउन्नमा प्रचण्ड

२०७४ सालको आम निर्वाचनमा नेकपा एमालेसँग तालमेल गरेर कांग्रेसलाई हराउन सफल प्रचण्ड यतिबेला कांग्रेससँगको तालमेलमार्फत एमालेलाई हराउने रणनीति अख्तियार गरेका छन् । २०७९ सालमा हुने तीनै तहको निर्वाचनमा कांग्रेस, समाजवादी

माओवादीका दीपशिखाको जिज्ञासा – कोरोना निको पार्न ओलीले के खाए होलान् ?

नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य रामप्रसाद सापकोटा दीपशिखाले एमाले अध्यक्ष केपी शर्मा ओलीले कोरोनाबाट निको हुन के खाए होलान् भन्दै जिज्ञासा पोखेका छन् । सामाजिक सञ्जाल फेसबूकमा लेख्दै दीपशिखाले ओलीलाई

मन्त्री आलेले थाले बतास समूहमाथि छानबिन

काठमाडौँ- संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले पशुपतिस्थित धर्मशालामा बतास ग्रुपले सम्झौता उल्लंघन गरेर काम गरेको भन्दै छानबिन समिति गठन गरेका छन् । नेपाल भारतमैत्री धर्मशालामा बतास समूहले होटल