समाचार Archives - Page 473 of 3424 - Himal Post Himal Post
  • ५ श्रावण २०८३, मंगलवार
  •      Tue Jul 21 2026
Logo

स्थानीय चुनावको मिति घोषणा गर्न देउवा डराउनुका यी

प्रधानमन्त्री शेरबहादुर देउवा यतिबेला स्थानीय चुनावको मिति घोषणा गर्नुपर्ने दबाबमा छन् । जेठ ४ गते नै चुनाव हुने गरी घोषणा नगरे प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले आन्दोलन गर्ने बताइरहेको छ

अल्मुताइरीले प्रधानमन्त्रीसँग भने: हाम्रा खेलाडीमा दम छ, सपोर्ट चाहियो

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीसँग नेपाली फुटबलको बारेमा छलफल गरेका छन् । छलफलका क्रममा मुख्य प्रशिक्षक अल्मुताइरीले नेपाली खेलाडी धेरै राम्रो भएको

प्रधानमन्त्रीले एमसीसीसँग कुरा गर्न नेता लेखकलाई अमेरिका पठाउँदै

काठमाडौँ- एमसीसीका कारण गठबन्धन फुट्ने चर्चाबीच नेपाली कांग्रेसका नेता रमेश लेखक अमेरिका जान लागेका छन् । पार्टीका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा संसदबाट अमेरिकी परियोजना एमसीसी पास गराउने कसरतमा रहेका

सी जिनपिङ र भ्लादमिर पुटिनबीच दुई वर्षपछि ‘फेस टु फेस’

बेइजिङरचीनका राष्ट्रपति सी जिनपिङ र रसियाका राष्ट्रपति भ्लादमिर पुटिनबीच दुई वर्षपछि पहिलो पटक फेस टु फेस वार्ता हुने भएको छ । युक्रेनलाई लिएर पश्चिमा मुलुकहरुसँग रसियाको तनाव बढिरहेका बेला यस्तो

माधव र प्रचण्डले देउवासँग १० दिनको समय किन मागे ?

प्रधानमन्त्री शेरबहादुर देउवा जसरी भए पनि संसदबाट अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) अनुमोदन गर्नुपर्ने पक्षमा छन् । सत्ता गठबन्धनभित्रबाटै अमेरिकी सरकारको ‘हिन्द-प्रशान्त सैन्य रणनीति’ को एक अंगको रूपमा

एमएस धोनी: ‘सुपर कफ्तान’बाट सुपर हिरोको यात्रामा

काठमाडौं । दुईपटक विश्वकप क्रिकेट जितेका भारतीय क्रिकेट टिमका पूर्व कप्तान महेन्द्र सिंह धोनीले जीवनको फरक यात्रा सुरु गरेका छन् । उनी चाँडै नै एनिमेटेड सिरिजको विश्वमा पाइला चाल्दैछन् ।

मोरङको उखुबारी प्रकरणमा नयाँ मोड: तेस्रो शव भेटियो, २ अर्ब कारोवार

काठमाडौँ- मोरङको धनपालथान गाउँपालिका–७ कमलपुरको बस्तीनजकि उखुबारीमा गाडेको अवस्थामा फेला परेका २ जनाको हत्यामा नयाँ ट्वीस्ट आएको छ । उखुबारीमा फेला परेका २ जनाको र ललितपुरमा एक जनाको हत्या भएको

‘कोही नेटवर्किङमा लागेको थाहा पाए सरकारलाई सूचना दिनुस्’

काठमाडौ । अर्थमन्त्री जनार्दन शर्माले डिजिटल नेटवर्किङ व्यवसायमा नजोडिन र जोडिएको भए तत्काल छोड्न सबैलाई आग्रह गरेका छन् । विहीवार माओवादी केन्द्र कर्णाली प्रदेशको भर्चुअल विस्तारित बैठकलाई सम्बोधन गर्दै मन्त्री

चित्रवहादुरले गरे गठबन्धन टुट्ने संकेत, भने: ‘गठबन्धन भन्दा राष्ट्रियता ठूलो’

दाङ- सत्ता गठबन्धन भित्रकै राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रवहादुर केसीले गठबन्धन टुट्ने संकेत गरेका छन् । दाङमा आयोजित एक कार्यक्रममा उनले एमसीसीकै कारण गठबन्धन टुट्न सक्ने बताएका हुन् । राष्ट्रिय जनमोर्चा

अर्थमन्त्री शर्माको चेतावनी: नेटवर्किङ व्यवसायमा नजोडिनु, जोडिएको भए तत्काल छोड्नु

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले नेटवर्किङ व्यवसायमा नजोडिन र जोडिएको भए तत्काल छोड्न सबैलाई चेतावनी दिएका छन् । उनले देशको पुँजी पलायन भएको भन्दै यस्तो आग्रह गरेका हुन् । विहीवार

एमसीसीलाई देउवा-प्रचण्डको संयुक्त पत्र, पास गर्ने बाचा गरेका प्रचण्डले किन गर्दैछन विरोध ?

काठमाडौं– प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एमसीसी मुख्यालयलाई संयुक्त पत्र पठाएको भेटिएको छ । एमसीसी सम्झौता अनुमोदनको विषयले राजनीति र समाज सबैतिर चर्चा चुलिएका बेला

मन्त्री रेणु यादवसँग मानव अधिकारले लियो बयान, दियो चेतावनी

जनकपुरधाम । राष्ट्रिय मानव अधिकार आयोगले गौर हत्या दोहोर्‍याउने अभिव्यक्ति दिएकी संघीय भौतिक पूर्वाधार तथा यातायात मन्त्री रेणुकुमारी यादवसँग स्पष्टीकरण लिएको छ। मन्त्री यादवलाई बिहीबार केन्द्रीय कार्यालयमा बोलाएर स्पष्टीकरण लिएको