समाचार Archives - Page 474 of 3424 - Himal Post Himal Post
  • ५ श्रावण २०८३, मंगलवार
  •      Tue Jul 21 2026
Logo

एमालेले जलायो प्रधानमन्त्रीको पुत्ला

काठमाडौँ- स्थानीय तह निर्वाचनको मिति घोषणा गर्न माग गर्दै एमालेनिकट विद्यार्थी संगठन अनेरास्ववियूले प्रदर्शन गरेको छ । विद्यार्थीहरुले त्रिचन्द्र क्याम्पस अगाडि आज दिउँसो मसालसहित प्रदर्शन गरेका हुन् । प्रदर्शनका क्रममा

जेठमा स्थानीय चुनाव नहुने प्रचण्डको संकेत

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड ले स्थानीय चुनाव समयमै नहुने आशंका गरेका छन् । उनले आफूहरू चुनावसँग नडराएको भन्दै समयमा हुने नहुनेमा भने आशंका गरेका

एमसीसीबारे तत्काल निर्णय हुँदैन, गठबन्धन टुट्दैन : प्रचण्ड

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एमसीसीबारे तत्काल निर्णय लिन कठिन भएको बताएका छन्। पार्टीको कर्णाली प्रदेश बैठकलाई भर्चुअल सम्बोधनमा उनले भने, “एमसीसीका विभिन्न बुँदाहरूमा धेरै जनाको

एमसीसीमा नेताका दु:ख- पास नगरौं वर्षौंको शिकार, गरौं चीनको अनुहार

नेपाली राजनीतिमा पछिल्लो समयका परिदृश्यहरू फेरि एकपछि अर्को गर्दै रोचक बन्दै गैरहेका छन् । मिलिनियम च्यालेन्ज कर्पोरेसन ‘एमसीसी’ पारित गर्ने कि नगर्ने भन्ने विषयले नेपाली राजनीति तरंगित बन्दै गैरहेको छ

लोकसेवा आयोगले स्थगित गरेका परीक्षा फागुन ७ गतेदेखि (सूचीसहित)

काठमाडौं । लोक सेवा आयोगले स्थगित परीक्षाहरू फागुन ७ गतेदेखि सञ्चालन गर्ने भएको छ । कोरोना संक्रमणको जोखिमका कारण माघ ६ को सूचनाअनुसार स्थगित गरिएका परीक्षाहरू सञ्चालन गर्ने निर्णय गर्दै

के तपाईंको कारोबार ७ लाख भन्दा बढी छ ? त्यसो भए तपाईं राष्ट्र बैंकको निगरानीमा हुनुहुन्छ

काठमाडौँ- राष्ट्र बैंकले सात लाख भन्दा बढीको कारोबार भएकाहरूलाई निगरानी थालेको छ । बैंकमा ठूलो कारोबार गर्नेहरुलाई निगरानी गर्न भन्दै राष्ट्र बैंकले पत्र पठाएको छ । कारोबारको स्रोत पहिचानका लागि

कांग्रेससँग गठबन्धन टुटे एमालेसँग हुन्छ – झलनाथ खनाल

नेकपा एकीकृत समाजवादी पार्टीका वरिष्ठ नेता झलनाथ खनालले कांग्रेससँग अहिले कायम रहेको गठबन्धन टुटे एमालेसँग गठबन्धन हुने स्वीकारेका छन् । एक निजी टेलिभिजनलाई दिएको अन्तर्वार्तामा उनले यस्तो बताएका हुन् ।

सभामुखमाथि खनिए बाबुराम भट्टराई

काठमाडौं- जनता समाजवादी पार्टी (जसपा) का नेता बाबुराम भट्टराईले सभामुख अग्निप्रसाद सापकोटाको अडानका कारण संसदमा एमसिसी प्रस्ताव पेश हुन नसकेको बताएका छन्। सभामुखले सर्वदलीय सहमति नभएसम्म सदनमा प्रस्तुत हुन नदिने

सभामुखलाई महाअभियोग लगाउन टोपबहादुरले ल्याए प्रस्ताव

काठमाडौं– नेकपा एमालेका सचिव टोपबहादुर रायमाझीले नेपाली कांग्रेसले सभामुखलाई हटाउन महाअभियोगको प्रस्ताव ल्याए सहयोग गर्न तयार रहेको बताएका छन्। बिहीबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै सचिव रायमाझीले कांग्रेसले सभामुख अग्निप्रसाद

आफूमाथि महाभियोग लाग्ने हल्लाले तनावमा सभामुख, गृहजिल्ला सिन्धुपाल्चोकमा परामर्श गर्दै

प्रतिनिधि सभाका सभामुख अग्निप्रसाद सापकोटा यतिबेला तनावमा छन् । संसदमा एमसीसी टेबल नगरेको भन्दै सत्तारूढ दल नेपाली कांग्रेस र प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले आफूमाथि निशाना साँध्न थालेपछि उनी आफ्नो

कांग्रेसका नेता पक्राउ

काठमाडौँ- नेपाली कांग्रेस थुलुङ गाउँपालिका- ७ का वडा सभापति मिलनकुमार राई पक्राउ परेका छन् । काठमाडौँ जिल्ला अदालतको पक्राउ पूर्जीको आधारमा उनलाई घरबाटै पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको

सभामुख हटाएर एमसीसी पास गरिछाड्छौँ: टोपबहादुर

काठमाडौं । नेकपा एमालेका सचिव टोपबहादुर रायमाझीले नेपाली कांग्रेसले सभामुखलाई हटाउन महाअभियोगको प्रस्ताव ल्याए सहयोग गर्न तयार रहेको बताएका छन् । विहीबार रिपोर्टस क्लबमा आयोजित एक कार्यक्रममा बोल्दै सचिव रायमाझीले