समाचार Archives - Page 471 of 3424 - Himal Post Himal Post
  • ५ श्रावण २०८३, मंगलवार
  •      Tue Jul 21 2026
Logo

सभामुखले गरे सरकारको प्रस्ताव अस्विकार: एमसीसीलाई संसदमा लैजान

काठमाडौं- बाहिर चर्को बहस भैरहेको एमसीसीलाई संसदमा लैजान प्रधानमन्त्री शेरबहादुर देउवाले जोडबल गरिरहेका बेला सभामुख अग्नि प्रसाद सापकोटाले भने प्रस्ताव अस्विकार गरेका छन् । सभामुख अग्नि सापकोटालाई भेटेर कानूनमन्त्रीले राखेको

विद्यालय तत्काल नखुल्ने

काठमाडौँ- काठमाडौं उपत्यकामा सवारी साधनमा लगाएको जोरबिजोर हटाउने तयारी भएको छ। कोरोना संकट व्यवस्थापन केन्द्रको आइतबार बसेको बैठकले संक्रमणको जोखिम कम हुँदै गएको भन्दै केही सहज बनाउन सिफारिस गरेको हो।

बालुवाटार किन गएनन् माधव नेपाल ?

काठमाडौँ- तीन नेताबीच बालुवाटारमा छलफल हुँदा नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधव कुमार नेपाललाई भने खबर नगरिएको पाइएको छ । एकीकृत समाजवादीका प्रवक्ता जगन्नाथ खतिवडाले बालुवाटार बैठकबारे आफ्नो पार्टीलाई जानकारी

प्रचण्डमाथि उठ्यो नैतिकताको प्रश्न, दोहोरो चरित्रले चौतर्फी घेराबन्दीमा

काठमाडौं । नेपाली संस्कृतिमा नयाँ कुराको थालनी गर्ने दिनका रूपमा लिइने श्रीपञ्चमीका नेपाली राजनीति एकाएक तरंगित बनेको छ- एमसीसीबारे। प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संयुक्त

देउवाले एमसीसीलाई लेखेको पत्रबारे पार्टीमा कुरा उठाउँछौं : विश्वप्रकाश शर्मा

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले प्रधानमन्त्री एवं पार्टी सभापति शेरबहादुर देउवाले अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) संसदबाट अनुमोदन गर्न लिखित प्रतिबद्धता जनाएको विषयमा पार्टीमा गम्भीर छलफल

प्रचण्डको बचाउ गर्दै दीपशिखाले भने: हामी सत्ता साझेदार हुँदैनौ

काठमाडौं- नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य रामप्रसाद सापकोटाले आफ्नो पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको बचाउ गर्दै अमेरिकी सहयोग परियोजना एमसिसी पारित गर्नेसँग सत्ता साझेदारी नहुने बताएका छन्। देउवा र प्रचण्डले

देउवासँग प्रचण्ड ‘फायर’

काठमाडौं : अमेरिकाले मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसिसी)को विषयमा अमेरिकालाई पठाएको पत्र बाहिरिएपछि प्रधानमन्त्री शेरबहादुर देउवासँग नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड असन्तुष्ट बनेका छन्। एमसिसी फेब्रुअरी २८ अर्थात् फागुन

ओली र प्रचण्ड एकसाथ बालुवाटार छिरे, देउवासँग छलफल जारी

काठमाडौं– बालुवाटारमा सत्ता र प्रतिपक्षी दलका शीर्ष नेताहरुबीच छलफल सुरु भएको छ। प्रधानमन्त्री शेरबहादुर देउवा, प्रमुख प्रतिपक्ष नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र सत्ता गठबन्धनको प्रमुख एक घटक, नेकपा

ओली र प्रचण्डबीच १३ महिनामा पहिलोपटक वार्ता हुँदै, नयाँ राजनीतिक सहमतिको सम्भावना

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ १३ महिनापछि बन्द कोठामा आमनेसामने हुने भएका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा आइतवार अपराह्न ४ बजे दुई

एमसीसीलाई पठाएको पत्र सार्वजनिक भएपछि माओवादीमा खैलाबैला : आन्तरिक छलफल तीव्र, मन्त्रीहरू फिर्ता बोलाउने तयारी

२३ माघ, काठमाडौं । अमेरिकी सहयोगसम्बन्धी सम्झौता मिलेनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी)बारे धारणा बनाउन नेकपा माओवादी केन्द्र आन्तरिक  लफलमा जुटेको छ । एमसीसीलाई प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले

ओली र देउवाबीच ४ बजे भेटघाट, नयाँ गठबन्धन बन्ने सम्भावना

 प्रधानमन्त्री शेरबहादुर देउवा र प्रमुख प्रतिपक्षी दल एमाले अध्यक्ष केपी शर्मा ओलीबीच आइतबार भेट हुने भएको छ ।  ओलीको सचिवालयका एक सदस्यले समसामयिक राजनीतिक विषयमा छलफलका लागि बोलाएको बताएका छन् ।

देउवालाई फोन गरेर प्रचण्डले भने – गठबन्धन तोडौं, हामी सरकारबाट बाहिरिन्छौं

काठमाडौं – नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सरकारमा सहभागी आफ्ना पार्टीका मन्त्रीहरुलाई फिर्ता बोलाउने भएका छन् । अमेरिकी सहयोग सम्झौता एमसीसी पारित गराउनेगरि प्रधानमन्त्री शेरबहादुर देउवा