संसद विघटन गर्नेबारे परामर्श गर्दै देउवा
प्रधानमन्त्रीसमेत रहेका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा प्रतिनिधिसभा विघटन गरेर अर्ली इलेक्सनमा जाने तयारी गरेका छन । आफूनिकट नेता तथा कानून व्यवसायीसँग बालुवाटारमा देउवाले प्रतिनिधि सभा विघटनबारे कानूनी परामर्श थालेका












