देउवा-ओली नयाँ सहमति: केन्द्र सरकारमा समर्थन मात्रै, प्रदेशमा
काठमाडौं- प्रमुख प्रतिपक्षी नेकपा एमालेले सभामुख अग्निप्रसाद सापकोटाविरुद्ध महाभियोग प्रस्ताव ल्याउन नेपाली कांग्रेस तयार भए एमसिसी अनुमोदनमा सघाउने संकेत गरेको छ। प्रधानमन्त्री शेरबहादुर देउवासहित कांग्रेस नेताहरूसँग पटकपटक भएका संवादपछि एमालेले