समाचार Archives - Page 435 of 3424 - Himal Post Himal Post
  • २ श्रावण २०८३, शनिबार
  •      Sat Jul 18 2026
Logo

पल शाहलाई पक्राउ गर्ने प्रहरीको तयारी

चर्चित नायक पल शाह पक्राउ पर्ने भएका छन् । उनी नाबालिगमाथि यौनजन्य अपराधको उजूरी परेपछि पक्राउ पर्ने भएका हुन् । प्रहरीमा उनीविरुद्ध नाबालिक गायिका समिक्षा अधिकारीले जाहेरी दर्ता गरेकी हुन्

एमसिसीबारे जनमत संग्रह, विपक्षमा दुईतिहाई मत

खोटाङ : अमेरिकी सहयोग परियोजना एमसिसीको विषयमा खोटाङमा जनमत संग्रह गरिएको छ। नेकपा माओवादी पार्टीनिकट विद्यार्थी संगठन अखिल (क्रान्तिकारी)ले यथास्थितिमा एमसिसी पारित गर्नु हुन्छ कि हुँदैन? भनेर जनमत संग्रह गरेको

काँडेतारले घेरियो संसद भवन

काठमाडौं: नयाँ बानेश्वरस्थित संसद भवनको पर्खालमा काँडेतार लगाइएको छ। एमसीसीको विरोधमा उत्रिएका प्रदर्शनकारीबाट हुनसक्ने सम्भावित घटनाको पूर्व तयारीका लागि संसद भवनको पर्खालमा काँडेतार लगाइएको हो। पछिल्लो समय एमसीसी विरोधमा नयाँ

समीक्षाले दिइन् पल शाहविरुद्ध किटानी जाहेरी

काठमाडौं । अभिनेता पल शाहविरुद्ध जबरजस्ती करणीसम्बन्धी कसूरमा किटानी जाहेरी परेको छ । गायिका समीक्षा अधिकारीले शाहविरुद्ध जिल्ला प्रहरी कार्यालय, तनहुँमा किटानी जाहेरी दिएको प्रहरी स्रोतले जानकारी दिएको छ ।

सरकार गिराउने षड्यन्त्रबारे यसो भन्छन् प्रचण्ड

काठमाडौं : नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गठबन्धन टुटाउने षड्यन्त्र भइरहेको बताएका छन्। बुधबार नेकपा (माओवादी केन्द्र)को बागमती प्रदेश समितिको दोस्रो पूर्ण बैठकलाई सम्बोधन गरी फर्किने

ओली निवासबाट निरास बनेर फर्किए गृहमन्त्री खाँण

काठमाडौं : गृहमन्त्री बालकृष्ण खाँणले प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई अमेरिकी सहयोग परियोजना एमसिसी पास गराउन सहयोग गर्न आग्रह गरेर फर्किएका छन् । आग्रह गर्न गएका

गगन थापामाथि सुरक्षा खतरा: बढाइयो विशेष सुरक्षा

काठमाडौं । सरकारले नेपाली कांग्रेसका महामन्त्री गगन थापाको सुरक्षा बढाएको छ । सुरक्षा खतरा बढेको भन्दै थापाको सुरक्षा बढाइएको प्रहरी स्रोतले जनाएको छ । सरकारले थापासहित तीन नेताको सुरक्षा बढाएको

साम्का मेट्रोपोलिटन टि-२० च्याम्पियनसिपमा एनका विजयी

एडीलेड- साम्का मेट्रोपोलिटन टि-२० च्याम्पियनसिप २०२१/०२२ क्रिकेट प्रतियोगितामा एडिलेड नेप्लिज क्रिकेट एसोसियसन (एनका )ले पाराहिल्स क्रिकेट एसोसियसन माथि विजय हासिल गरेको छ। साउथ अष्ट्रेलियन मेट्रोपोलिटन क्रिकेट एसोसियसन (साम्का) ले आयोजना

बिहानै प्रचण्ड निवासमा किन पुगे देउवा ?

काठमाडौं- प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवा सत्तासाझेदार दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललाई भेट्न खुमलटार पुगेका छन् । देउवा बुधबार बिहानै प्रचण्डनिवास खुमलटार पुगेको बालुवाटार स्रोतले बताएको छ

प्रचण्डलाई भेट्न खुमलटार पुगे देउवा

काठमाडौं- प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवा सत्तासाझेदार दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललाई भेट्न खुमलटार पुगेका छन् । देउवा बुधबार बिहानै प्रचण्डनिवास खुमलटार पुगेको बालुवाटार स्रोतले बताएको छ

एमसीसीमा गठबन्धनको च्याँखे थाप्दै ओली

काठमाडौँ- पूर्वप्रधानमन्त्री तथा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमसीसी पास गर्न गठबन्धनको च्याखे थापेका छन् । प्रधानमन्त्री शेरबहादुर देउवाले एमसीसी सम्झौता अनुमोदन गराउन सत्ता गठबन्धनका सहयात्री दल र प्रमुख प्रतिपक्ष

एमाले अध्यक्ष ओलीको गाडीमा ढुङ्गा हान्नेलाई खोज्दै गृहमन्त्रालय

काठमाडौं : गृहमन्त्रालयले हालका दिनमा केही समूहबाट सडक प्रदर्शन गर्ने र सामाजिक जीवनलाई अवरोध पुर्‍याउने काम भइरहेको भन्दै त्यसतर्फ गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। मन्त्रालयले मंगलबार एक विज्ञप्ति जारी गर्दै