बसन्त कुँवर प्रहरी महानिरीक्षकमा नियुक्त
काठमाडौँ- सरकारले प्रहरी महानिरीक्षकमा बसन्त कुँवरलाई नियुक्त गरेको छ । सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) बसन्तबहादुर कुँवरलाई आईजीपी नियुक्त गरेको हो । सरकारको निर्णयसँगै कुँवर नेपाल प्रहरीको












