समाचार Archives - Page 400 of 3424 - Himal Post Himal Post
  • १ श्रावण २०८३, शुक्रबार
  •      Fri Jul 17 2026
Logo

बार एसोसिएशनको अध्यक्षमा घिमिरे निर्वाचित

नेपाल बार एसोसिएशनको अध्यक्षमा गोपालकृष्ण घिमिरे निर्वाचित भएका छन्। उनी १४ सय मत गणना गर्न बाँकी छँदै अध्यक्षमा निर्वाचित भएका हुन्। यसको आधिकारिक घोषणा हुन बाँकी छ। बृहत लोकतान्त्रिक प्रगतिशील

सञ्जालमा भोट माग्न नपाइने नियम लगाएपछि बल्ल तात्यो एमाले

काठमाडौं- नेकपा एमालेले निर्वाचन आयोगले जारी गरेको स्थानीय तह निर्वाचन आचारसंहितामा सामाजिक सञ्जालमा मत माग्न नपाइने भएपछि उक्त व्यवस्था खारेजीको माग गरेको छ। आइतबार एमाले महासचिव शंकर पोखरेल, उपमहासचिव विष्णु

रुसमाथि थप कारबाही: राष्ट्रसंघको मानवअधिकार परिषदबाट रूस निलम्बित

काठमाडौं- संयुक्त राष्ट्रसंघको महासभामा बिहीबार भएको मतदानमा रूसलाई संयुक्त राष्ट्र मानव अधिकार परिषद्बाट निकालिएको छ। मतदानका क्रममा रूसको विपक्षमा ९३ र पक्षमा २४ मत परेको थियो। नेपालसहित ५८ देश मतदानमा

बूढीगण्डकी आयोजना स्वदेशी लगानीमै बनाउने सरकारको निर्णय

काठमाडौं । बूढीगण्डकी जलविद्युत् आयोजना स्वदेशी लगानीमै बनाउने सरकारले निर्णय गरेको छ। बिहीबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयको प्रस्तावअनुसार चिनियाँ कम्पनीलाई आयोजना नदिने निर्णय गरेको हो।

मन्त्रीपरिषद्को निर्णय: अब सातामा २ दिन सरकारी बिदा दिने

काठमाडौँ : सरकारले २ दिन सरकारी बिदा दिने निर्णय गरेको छ। बिहीबार बसेको मन्त्रीपरिषद् बैठकले सरकारी खर्च कटाउन यस्तो निर्णय गरेको हो । नेपाल राष्ट्र बैङ्कको सिफारिस अनुसार २ दिन

गठबन्धन अस्वीकार गर्ने शेखर समूहको निर्णय, चुनावमा एक्लै लड्ने

महोत्तरी – नेपाली कांग्रेसका नेता शेखर कोइराला पक्षले मधेश प्रदेशमा गठबन्धनका विरुद्ध जाने निर्णय गरेको छ । मधेश प्रदेशका नेता तथा कार्यकर्ताको मागलाई मध्यनजर गरेको भन्दै आज एक बैठक बसी

बार एसोसिएसनमा पनि सत्ता गठबन्धनकै जित, यस्तो छ मत परिणाम

नेपाल बार एसोसिएसनको केन्द्रीय कार्यसमिति निर्वाचनमा सत्ता गठबन्धनका उम्मेदवारहरू जितको नजिक पुगेका छन् । बिहीबार साँझ ९ बजेसम्मको मतगणना अनुसार अध्यक्षका प्रत्यासी गोपालकृष्ण घिमिरेले ३ हजार ७२८ मत प्राप्त गरेका

इमरान खानलाई ठूलो धक्का, पाकिस्तानको सर्वोच्च अदालतले गरिदियो संसद्‌ पुन:स्थापना

काठमाडौं– पाकिस्तानको सर्वोच्च अदालतले नेशनल असेम्बली (संसद्)का उपसभामुख कासिम सूरीको निर्णय खारेज गरिदिएको छ। अदालतले विघटित संसद् पुन:स्थापना हुने फैसला समेत गरेको छ। सर्वोच्चको ५ सदस्यीय इजलासले संसद् विघटन गर्ने

माधव नेपालका ज्वाईंदेखि जसपाका नेतासम्म राजदूत सिफारिस

काठमाडाैँ – सरकारले २० मुलुकमा राजदूत सिफारिस गरेको छ । परराष्ट्रमन्त्री नारायण खड्काले मन्त्रिपरिषद्मा ठाडो प्रस्ताव लगेर राजदूत सिफारिसको निर्णय गराएका हुन् । परराष्ट्र सेवाबाट ८ जना र राजनीति दलका

मन्त्रिपरिषद् बैठक : २० देशका लागि राजदूत सिफारिस

काठमाडौं – सरकारले विभिन्न २० देशका लागि नेपाली राजदूत सिफारिस गरेको छ। बिहीबार बसेको मन्त्रिपरिषद बैठकले ८ जना परराष्ट्र सेवाका र १२ जना राजनीतिज्ञ गरी २० जनालाई राजदूतका लागि सिफारिस

जसपाद्वारा दुई जना राजदूत नियुक्तिको लागी नाम सिफारिस

काठमाडौं- जनता समाजवादी पार्टी नेपालले दुई जनालाई राजदूत नियुक्तिको लागी नाम सिफारिस गरेको छ । डा. राम सोगरथ रायलाई डेनमार्क र नवराज सुवेदीलाई साउदी अरबको राजदूतको रूपमा सरकारलाई नाम सिफारिस

युक्रेनको किएभ र चेर्निहिभबाट फिर्ता भयो रुसी फौज

काठमाडौं- अमेरिकी रक्षा अधिकारीले किएभ र चेर्निहिभ क्षेत्रबाट रुसी सेना फिर्ता भएको जनाएको छ। रुसी फौज किएभ र चेर्निहिभ नजिकका क्षेत्रबाट फिर्ता हुने प्रक्रिया सम्पन्न भएको पेन्टागनका एक अधिकारीले बताएका