एकै नगरमा कांग्रेसले दुई जनालाई मेयरको टिकट दिएपछि
महोत्तरी- नेपाली कांग्रेसले बर्दिबास नगरपालिकाकाे मेयरका लागि दुईजनालाई टिकट दिएकाे छ । प्रल्हाद क्षेत्रीले टिकट पाएको दुई घण्टा नबित्दै चिरञ्जीवी हमालले पनि टिकट पाएका छन् । आफूलाई पार्टीले टिकट दिएको












