समाचार Archives - Page 347 of 3424 - Himal Post Himal Post
  • ३१ असार २०८३, बुधबार
  •      Wed Jul 15 2026
Logo

सैनामैना झनै पछाडी पर्यो एमाले

बुटवल । रुपन्देहीको सैनामैना नगरपालिकामा गठबन्धनका उम्मेदवारले अग्रता कायमै राखेका छन् । ४५ सय मतगणना हुदाँ गठबन्धनबाट कांग्रेसका उमेदवारले १,९९० मत ल्याएका छन् । एमालेका उमेदवारले १,८२६ मत ल्याएका छन्

काठमाडौंका गणकले आराम गर्न भन्दै मतगणना रोकेपछि…

काठमाडौं । काठमाडौं महानगरपालिकाको मतगणना पुनः सुरु भएको छ । केही समयका लागि रोकिएको मतगणना पुनः सुरु भएको हो । पाँच ठाउँमा मतगणना भइरहेकोमा तीन ठाउँमा मतगणना रोकिएको थियो ।

अग्रता बढाउँदै रेनु दाहाल

भरतपुर- चितवनको भरतपुर महानगरपालिकामा गठबन्धनकी साझा उमेदवार नेकपा (माओवादी केन्द्र)की नेतृ रेनु दाहालले अग्रता कायम राखेकी छन् । २,५८१ मत गन्दा दाहालको पक्षमा ९८० मत खसेको छ । उनलाई पछ्याइरहेका

एमाले-लोसपा गठबन्धन भन्दा जसपाका सिंह दोब्बर मतले अगाडी

काठमाडौं- वीरगञ्ज महानगरपालिकामा सत्ता गठबन्धनका उम्मेदवार राजेशमान सिंहले अग्रता बनाएका छन्। सत्ता गठबन्धनको तर्फबाट उम्मेदवार बनेका जसपाका मेयर उम्मेदवार सिंहले ७ सय ३७ मत ल्याएका छन्। एमाले-लोसपा गठबन्धनका तर्फबाट एमाले

स्थानीय तहमा विजयी: कांग्रेस ७, एमाले ६ र माओवादी २ (सूचीसहित)

शुक्रबार सम्पन्न स्थानीय तहको चुनावको नतिजा आउने क्रम जारी छ । हालसम्म नेपाली १७ स्थानीय तहको नतिजा सार्वजनिक भएको छ । हालसम्मको नतिजाअनुसार नेपाली कांग्रेसले ७ स्थानीय तहको प्रमुख जितेको

पोखरामा पनि पछि छोडियो एमाले

पोखरा महानगरपालिकाको एक हजार मतगणना हुँदा सत्ता गठबन्धनले अग्रता लिएको छ । महानगरका वडा नम्बर १ र १२ मा मतगणना गर्दा गठबन्धनका तर्फबाट नेकपा एकीकृत समाजवादीका मेयर उम्मेदवार धनराज आचार्यले

गुल्मीका छत्रकोट र गुल्मी दरबार गाउँपालिका पनि कांग्रेसले जित्यो

गुल्मीका तीनवटा स्थानीय तहमा कांग्रेस विजयी भएको छ । रेसुंगा नगरपालिकामा मेयर र उपमेयर जितेको कांग्रेसले छत्रकोट र गुल्मी दरबार गाउँपालिकामा पनि जित हात पारेको छ । छत्रकोटको अध्यक्षमा कांग्रेसका

बिहानको ताजा परिणाम: बलेन शाह दोब्बर मतले अगाडी

काठमाडौं महानगरपालिकामा मेयरका स्वतन्त्र उम्मेदवार बालेन साहले करिब दोब्बर मतान्तरसहित अग्रता बढाउँदै लगेका छन् । निर्वाचन कार्यालयले बिहान ५: २० बजे सार्वजनिक गरेको मतपरिणाम अनुसार साहले १५ सय ८७ मत

टीकापुरमा रेशम चौधरीको प्यानलै विजयी

कैलालीको टीकापुर नगरपालिकामा जेलमा रहेका निलम्बित सांसद रेशम चौधरीको पार्टीले एउटा वडामा अध्यक्षसहित प्यानलै जितेको छ। शनिबार साँझ सकिएको वडा नम्बर ५ को मतगणनामा नागरिक उन्मुक्ति पार्टीका अध्यक्षसहित पाँच जना

बुटवलमा एमालेका बाबुरामले ७ सय मत कटाए

बुटवल उपमहानगरपालिकामा सत्ता गठबन्धनबाट मेयर उम्मेदवार नेपाली कांग्रेसका खेलराज पाण्डेले १३५५ मतसहित अगाडि छन्। नेकपा एमालेबाट मेयर उम्मेदवार बाबुराम भट्टराईले ७०४ मत प्राप्त गरेका छन्। पाण्डेले ६५१ मत बढी ल्याएर

नगरपालिकाको पहिलो परिणाम कांग्रेसको पोल्टामा, खिलध्वजले फर्काए बिरासत

काठमाडौं- गुल्मीको रेसुङ्गा नगरपालिकामा कांग्रेस विजयी भएको छ। यससँगै गुल्मीको रेसुङ्गामा कांग्रेसको बिरासत फर्किएको छ । नगरप्रमुखका लागि कांग्रेसका उम्मेदवार खिलध्वज पन्थी १३५२ को फराकिलो मतान्तरसहित रेसुङा नगरको नगर प्रमुखमा

बढ्यो रेणुको मतान्तर, पछाडी परे विजय

भरतपुर महानगरपालिकामा माओवादी केन्द्रकी नेतृ रेणु दाहालले मतान्तर बढाएकी छन् । एमालेका विजय सुवेदीसँग कडा टक्कर भैरहेको भरतपुरमा यस्तो छ पछिल्लो अपडेट: वार्ड नं १ मा ८०० मत गन्दारेनु दाहाल