बालेनले ह्वात्तै बढाए मतान्तर, राप्रपाले १ सय कटायो
काठमाडौं महानगरपालिकामा स्वतन्त्र उम्मेदवार बानेल शाहले अग्रता कायमै राखेका छन्। करिब १८ सय मतगणनामा बालेनले ६१३ मतसहित अग्रता लिएका छन्। यस्तै नेकपा एमालेका उम्मेदवार केशव स्थापितले ४७२ मत पाएका छन्।











