दुई उपप्रधानमन्त्रीलाई भारत र चीन पठाउने सरकारको निर्णय
२७ साउन, काठमाडौं । सरकारले पछिल्लो राजनीतिक परिस्थितिबारे जानकारी गराउन दुई उप्रप्रधानमन्त्रीहरुलाई छिमेकी मुलुक भारत र चीन पठाउने निर्णय गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद बैठकले उपप्रधानमन्त्री विमलेन्द्र निधिलाई भारत







