बुटवलमा केपी इन्फोटेकको सुभारम्भ ,युवाहरु विदेशीनु हुन्न भन्ने उदाहरण - Himal Post Himal Post
  • ५ श्रावण २०८३, मंगलवार
  •      Tue Jul 21 2026
Logo

बुटवलमा केपी इन्फोटेकको सुभारम्भ ,युवाहरु विदेशीनु हुन्न भन्ने उदाहरण



रुपन्देहीको लुम्बिनी इन्जीनियरींग कलेज भलवारीमा अध्यान गर्दै आएका सुरज पाण्डेले बुटवल ११ ईट्टाभट्टीमा केपी इन्फोटेकको सुभारम्भ गरेका छन् । हिजो आज विदेश  गएर टन्न  पैसा कमाउछु भन्नेको नेपाली समाजमा लाम देखिन्छ तर आफुले सिकेको शिप आफ्नै देशमा लगानी गरौ विदेशीनु हुदैन भन्ने आसय बोकेर इन्फोटेकको सुरुवात गरेको  पाण्डे बताउछन  ।13987229_179845995762821_1612705496_o

सुरज पढाई संगै विभिन्न कार्यक्रममा  अभिनय  र

फेसबुकको युवाहरुमा अत्यान्त्यै लोकप्रिय ग्रुप मेन्स रुम रिलोडेड(MRR) का बुटवलबाट क्रियासिल सदस्य पनि हुन् ।

आज बिहान एक कार्यक्रमका साथ सुभारम्भ  गरिएको उक्त इन्फोटेकमा कम्प्युटर, ल्याप्टोप,कम्प्युटर पार्ट्स ,पेन ड्राईभ,केवल ,मुवाईल चार्जर,ल्याप्टोपका विभिन्न पार्ट्स,आदि  उपलब्ध छन् ।13978226_179845982429489_175657552_o

यसरी आफुले सिकेको शिप आफ्नै देशमा लगानी गर्ने हो भने हाम्रो देश पनि चाडै नै विकसित नहोला भन्न सकिदैन सुरज त केवल एक उदाहरणका पत्र हुन ।