वैज्ञानिक शिक्षा प्रणाली आजको आवश्यकता :काँग्रेस महामन्त्री कोईराला
हिमाल पोस्ट / स्याङ्जा श्री राम मन्दिर मा.बि.मल्याँङ्कोट स्याङ्जाको ४२ औँ वार्षिक उत्सब अभिभावक दिवस तथा नव निर्मीत भवनको समुद्घाटन समारोहमा नेपाली काँग्रेसका महामन्त्री डा.सशांक कोइराला उपस्थित भएका थिए थिए









