समाचार Archives - Page 3340 of 3424 - Himal Post Himal Post
  • २४ असार २०८३, बुधबार
  •      Wed Jul 8 2026
Logo

आँखाको विशेषज्ञ सेवा सुरु

दाङ, फागुन १५  यहाँको अस्पतालले अस्पतालमा विशेषज्ञ सेवा प्रदान गर्ने उद्देश्यले आँखाको उपचारका लागि आवश्यक पर्ने मेसिन उपकरण खरिद गरी सेवा दिन सुरु गरेको छ । अस्पतालले विशेषज्ञ सेवासँगै आँखाको

अनलाइन पत्रकारमा सत्याल विजयी

काठमाडौँ,  फागुन १५  अनलाइन पत्रकार सङ्घका अध्यक्षमा ‘क्लिकमान्डु डट कम’का शिव सत्याल ६२ मत ल्याएर विजयी हुनुभएको छ । उहाँको निकटतम प्रतिद्वन्द्वी अरुण बरालले २४ मत प्राप्त गर्नुभएको थियो ।

तीस दललाई सय रुपियाँ जरिवाना

काठमाडौँ, फागुन १५  निर्वाचन आयोगले तोकिएको म्यादभित्र कानुनअनुसार आयव्यय विवरणको वार्षिक प्रतिवेदन पेस नगर्ने ३० वटा राजनीतिक दललाई एक सय रुपियाँ जरिवाना गर्ने निर्णय गरेको छ ।  राजनीतिक दलसम्बन्धी ऐन,

आज पाँचौँ स्वास्थ्य सेवा मनाईदै

काठमाडौँ, फागुन १५ गते । स्वास्थ्य मन्त्रालयले विभिन्न कार्यक्रमसाथ आइतबार पाँचौँ स्वास्थ्य सेवा दिवस मनाउन लागेको हो ।  ‘स्वस्थ नागरिक स्वस्थ देश, दक्ष जनशक्ति प्रगति र समृद्धि’ भन्ने नाराका साथ

जोखिममा २१ हिमताल

काठमाडौं, फागुन १४  ।  सगरमाथा क्षेत्रमा पर्ने इम्जा हिमतालमा निकास खोलेर नेपाली सेनाले ३ दशमलव ४ मिटर सतह घटाएपछि त्योभन्दा तल ५० किलोमिटर क्षेत्रका बासिन्दा सुरक्षित भएका छन् । ३ हजार

काठमाडौं–तराई फास्ट ट्रयाकको ७० किलोमिटर सडकखण्डमा सरकारले यातायात सञ्चालन गर्ने

काठमाडौं, फागुन १४ नेपाली सेनाले खोलेकोे काठमाडौं–तराई फास्ट ट्रयाकको ७० किलोमिटर सडकखण्डमा सरकारले यातायात सञ्चालनको तयारी गरेको छ । कुल ७६ दशमलव ४ किलोमिटर लामो सडक योजनामध्ये अहिलेसम्म ७० किलोमिटरको

स्थानीय तहको निर्वाचनको मतपत्र जनक शिक्षाले छाप्ने

काठमाडौँ,  फागुन १४ गते  । निर्वाचन आयोगले स्थानीय तहको निर्वाचनको मतपत्र जनक शिक्षा सामग्री केन्द्रमा छाप्ने भएको छ । आयोगका प्रमुख निर्वाचन आयुक्त डा अयोधीप्रसाद यादवलगायतका पदाधिकारीले  केन्द्रको स्थलगत निरीक्षण

दलित सांसदको अन्तर्राष्ट्रिय सम्मेलन आजबाट

काठमाडौँ, फागुन १४  दक्षिण एसियाका दलित सांसदको अन्तर्राष्ट्रिय सम्मेलन शनिबारबाट काठमाडौँमा सुरु हुँदैछ । एसियन दलित संसदीय सरोकार मञ्चको आयोजनामा हुने दुईदिने सम्मेलनमा दलित समस्याको समाधानका लागि साझा रणनीतिबारे छलफल गरिने

मतपेटिका: जापानले दिन नसकिने जनायो, भारतमा छैन, कहाँ पाइन्छ भन्ने नै थाहा छैन

काठमाडौं, १४ फागुन । स्थानीय तहको निर्वाचनका लागि निर्वाचन आयोगले थप २५ हजार मतपेटिका जुटाउनुपर्ने भएको छ । आयोगसँग अहिले झन्डै ७० हजार मात्रै मतपेटिका छन् । ३१ वैशाखका लागि

पेस्तोल, लाठी, खुकुरीलगायत हातहतियार बोक्न रोक

काठमाडौं, १४ फागुन । निर्वाचन आयोगले निर्वाचन सुरक्षाका लागि व्यक्तिगत रुपमा पेस्तोल, लाठी, खुकुरीलगायत हातहतियार बोक्न रोक लगाउन गृह मन्त्रालयलाई निर्देशन दिएको खबर आजको नागरिकमा छ । गृह र रक्षा

निर्वाचन बिथोल्ने रणनीतिमा मोर्चा, सशक्त आन्दोलन गर्ने चेतावनी

काठमाडौं, १४ फागुन । संयुक्त लोकतान्त्रिक मधेसी मोर्चासहितको संघीय गठबन्धनले स्थानीय तहको निर्वाचन बिथोल्ने रणनीतिका साथ सशक्त आन्दोलन गर्ने जनाएको छ । गठबन्धनले निर्वाचन बिथोल्नकै लागि सरकारलाई दिएको समर्थन फिर्ता

दिल्लीको पशुपतिनाथ मन्दिरमा जे देखियो (फोटो कथा)

अर्जुन खनाल /नयाँ दिल्ली  भारतको राजधानी नयाँ दिल्लीको  साहद्रामा रहेको पशुपतिनाथको मन्दिरमा आज शिवरात्रीको अवसमारमा दर्शन गर्नेको बिहानै देखि घुईचो देखिन्थ्यो ।शिवरात्री मात्र  हैन बिभिन्न हिन्दुहरुको चाडमा प्रवासमा रहेका नेपाली मात्र