दिल्लीको पशुपतिनाथ मन्दिरमा जे देखियो (फोटो कथा) - Himal Post Himal Post
  • २४ असार २०८३, बुधबार
  •      Wed Jul 8 2026
Logo

दिल्लीको पशुपतिनाथ मन्दिरमा जे देखियो (फोटो कथा)



अर्जुन खनाल /नयाँ दिल्ली 

भारतको राजधानी नयाँ दिल्लीको  साहद्रामा रहेको पशुपतिनाथको मन्दिरमा आज शिवरात्रीको अवसमारमा दर्शन गर्नेको बिहानै देखि घुईचो देखिन्थ्यो ।शिवरात्री मात्र  हैन बिभिन्न हिन्दुहरुको चाडमा प्रवासमा रहेका नेपाली मात्र नभई भारतीय नागरिक पनि आउने गरेको त्यहा कार्यरत पुजारी बताउनु हुन्छ । उक्त मन्दिर सन् १९५३ मा स्थापना भएको हो ।