जेठ देखि नेपाल लोडसेडिङमुक्त: प्रधानमन्त्री,(सम्बोधनको पूर्ण पाठ सहित
काठमाडौं, फागुन १७ प्रधानमन्त्री पुष्पकमल दाहालले आउँदो जेठदेखि मुलुक पूर्ण लोडसेडिङमुक्त हुने बताएका छन् । आज (मंगलबार ) सिंहदरवारबाट राष्ट्रको नाममा सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले अब देशमा लोडसेडिङ नहुने र जेठदेखि












