समाचार Archives - Page 3340 of 3424 - Himal Post Himal Post
  • २२ मंसिर २०८२, आईतवार
  •      Sun Dec 7 2025
Logo

स्थानीय तहको निर्वाचनको मतपत्र जनक शिक्षाले छाप्ने

काठमाडौँ,  फागुन १४ गते  । निर्वाचन आयोगले स्थानीय तहको निर्वाचनको मतपत्र जनक शिक्षा सामग्री केन्द्रमा छाप्ने भएको छ । आयोगका प्रमुख निर्वाचन आयुक्त डा अयोधीप्रसाद यादवलगायतका पदाधिकारीले  केन्द्रको स्थलगत निरीक्षण

दलित सांसदको अन्तर्राष्ट्रिय सम्मेलन आजबाट

काठमाडौँ, फागुन १४  दक्षिण एसियाका दलित सांसदको अन्तर्राष्ट्रिय सम्मेलन शनिबारबाट काठमाडौँमा सुरु हुँदैछ । एसियन दलित संसदीय सरोकार मञ्चको आयोजनामा हुने दुईदिने सम्मेलनमा दलित समस्याको समाधानका लागि साझा रणनीतिबारे छलफल गरिने

मतपेटिका: जापानले दिन नसकिने जनायो, भारतमा छैन, कहाँ पाइन्छ भन्ने नै थाहा छैन

काठमाडौं, १४ फागुन । स्थानीय तहको निर्वाचनका लागि निर्वाचन आयोगले थप २५ हजार मतपेटिका जुटाउनुपर्ने भएको छ । आयोगसँग अहिले झन्डै ७० हजार मात्रै मतपेटिका छन् । ३१ वैशाखका लागि

पेस्तोल, लाठी, खुकुरीलगायत हातहतियार बोक्न रोक

काठमाडौं, १४ फागुन । निर्वाचन आयोगले निर्वाचन सुरक्षाका लागि व्यक्तिगत रुपमा पेस्तोल, लाठी, खुकुरीलगायत हातहतियार बोक्न रोक लगाउन गृह मन्त्रालयलाई निर्देशन दिएको खबर आजको नागरिकमा छ । गृह र रक्षा

निर्वाचन बिथोल्ने रणनीतिमा मोर्चा, सशक्त आन्दोलन गर्ने चेतावनी

काठमाडौं, १४ फागुन । संयुक्त लोकतान्त्रिक मधेसी मोर्चासहितको संघीय गठबन्धनले स्थानीय तहको निर्वाचन बिथोल्ने रणनीतिका साथ सशक्त आन्दोलन गर्ने जनाएको छ । गठबन्धनले निर्वाचन बिथोल्नकै लागि सरकारलाई दिएको समर्थन फिर्ता

दिल्लीको पशुपतिनाथ मन्दिरमा जे देखियो (फोटो कथा)

अर्जुन खनाल /नयाँ दिल्ली  भारतको राजधानी नयाँ दिल्लीको  साहद्रामा रहेको पशुपतिनाथको मन्दिरमा आज शिवरात्रीको अवसमारमा दर्शन गर्नेको बिहानै देखि घुईचो देखिन्थ्यो ।शिवरात्री मात्र  हैन बिभिन्न हिन्दुहरुको चाडमा प्रवासमा रहेका नेपाली मात्र

वी.पी. कोइराला अध्ययन प्रतिष्ठानको उद्दघाटनको लागि भोलि देउवा बुटवल आउने

हिमाल पोस्ट /बुटवल फागुन १३  वी.पी. कोइराला अध्ययन प्रतिष्ठान बुटवल दिपनगरको भोली उद्घाटन हुदैछ।बुटवल ९ मा रहेको प्रष्ठिानको भोली एक समारोहका बिच पुर्व प्रधानमन्त्री एवं नेपाली काग्रेसका सभापति शेर बहादुर

पाणिनी क्याम्पसमा स्ववियु चुनावको लागि नेविसंघ, क्रान्तिकारी प्रचण्ड, विप्लव र नयाँशक्ती विद्यार्थी बिच एकता

घनश्याम पौडेल /सन्धिखर्क, १३ फागुन पाणिनी बहुमुखी क्याम्पसमा भोली हुने स्वतन्त्र विद्यार्थी युनियनको चुनावमा एकता गरेको छ । नेपाली कांग्रेस निकट नेपाल विद्यार्थी संघ (नेविसंघ), माओवादी केन्द्र निकट क्रान्तिकारी, विप्लव

भूकम्पबाट भत्किएका ४८ वटा गुम्बा पुनर्निर्माण

सोलुखुम्बु, फागुन १३ गते । करिब दुई वर्ष अघिको भूकम्पबाट क्षति भएका सोलुखुम्बुका ४८ वटा गुम्बा पुनर्निर्माणका लागि बजेट प्राप्त भएको छ । जिल्लामा भूकम्पबाट क्षति भएका गुम्बा पुनर्निर्माणका लागि

सेना दिवस :परेडदेखि आतसवादीसम्म

काठमाडौँ,  फागुन १३ गते । सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालको प्रमुख सुरक्षा अङ्गका रुपमा रहेको नेपाली सेनाले शिवरात्रिका अवसरमा शुक्रबार मुलुकभर सेना दिवस मनाउँदै छ । सेनाका परमाधिपति राष्ट्रपति विद्यादेवी भण्डारी

पशुपतिनाथ मन्दिर बिहान ३ः३० बजेदेखि नै खुला

काठमाडौँ,  फागुन १३  महाशिवरात्रिका दिन आज बिहान ३ः३० बजेदेखि पशुपतिनाथ मन्दिर दर्शनका लागि खुला गरिएको छ । बिहान २ः३० बजेदेखि भक्तजन दर्शनका लागि लाइनमा बसेका थिए । दर्शनका लागि ३ः३०

आज महाशिवरात्रि

काठमाडौँ,  फागुन  १३ गते  । महाशिवरात्रि पर्व आराध्यदेव भगवान् शिवको पूजा–आराधना गरी आज नेपालभर मनाइँदैछ । हिन्दू धर्मावलम्बी आज बिहानैदेखि नदी, कुण्ड र तलाउमा स्नान गरी विभिन्न शिवालयमा गई श्रद्धाभक्तिपूर्वक