विमला वलीलाई मुख्यमन्त्रीको संरक्षण: प्रहरीबाट छुटाएर मुख्यमन्त्री निवासमै
बुटवल – प्रेमीको घरमा छिरेर श्रीमती र नावालिकालाई कुटपिट गरेको आरोपमा प्रहरी नियन्त्रणमा रहेकी लुम्बिनी प्रदेशकी स्वास्थ्य राज्यममन्त्री विमला कुमारी खत्री वलीलाई मुख्यमन्त्री कुलप्रसाद केसीले संरक्षण दिएका छन् । प्रहरीबाट