समाचार Archives - Page 318 of 3424 - Himal Post Himal Post
  • ३१ असार २०८३, बुधबार
  •      Wed Jul 15 2026
Logo

कैदीबन्दीको भत्ता बढ्यो, निशुल्क स्वास्थ्य बीमा पनि हुने

काठमाडौ- आगामी साउन १ देखि लागू हुने गरी कैदीबन्दीले रासन(भत्ता स्वरूप प्रतिदिन ८० रूपैयाँ प्राप्त गर्ने भएका छन्। हाल कैदीबन्दीले प्रतिदिन ६० रूपैयाँ भत्ता पाउँदै आएका छन्। अब कैदीबन्दीको भत्ता

अर्थमन्त्री शर्माविरुद्ध कसले बनायो झुटको कथा ?

काठमाडौं- अर्थमन्त्री तथा माओवादीका नेता जनार्दन शर्मा प्रभाकरलेले अर्थतन्त्रको सघन उपचार खोज्ने ध्येयका साथ आगामी आर्थिक वर्षको बजेट सार्वजनिक भएपछि राजनीतिक बखेडा झिकिएको बताएका छन् । अर्थमन्त्रीले भने,‘देश र जनतालाई

एसपीपी पहिलेकै कुरा हो, कसैले गर भने पनि सम्झौता गर्दिनँ: देउवा

काठमाडौं- प्रधानमन्त्री शेरबहादुर देउवाले अमेरिकासँग स्टेट पार्टनरशिप प्रोग्राम (एसपीपी) सम्बन्धी सम्झौता नगरिने बताएका छन्। प्रधानमन्त्री निवास बालुवाटारमा बुधबार बसेको गठबन्धनको बैठकमा प्रधानमन्त्री देउवाले एसपीपी सम्झौता नगर्ने बताएका हुन्। बैठकमा गठबन्धनका

एकीकृत समाजवादीले सबै मन्त्रीहरूलाई सरकारबाट फिर्ता बोलायो

काठमाडौं। नेकपा (एकीकृत समाजवादी)ले आफ्नो पार्टीबाट सरकारमा सहभागी मन्त्रीहरू फेर्ने निर्णय गरेको छ। काठमाडौंस्थित पार्टी केन्द्रीय कार्यालयमा बुधबार बसेको स्थायी कमिटी बैठकले बहालवाला मन्त्रीहरूलाई फिर्ता बोलाउने निर्णय गरेको एकीकृत समाजवादीका

नेपालले दुई पटक आवेदन गरेपछि २०१९ मा अमेरिकाले स्वीकारेको थियो एसपीपी

काठमाडौं। नेपालले स्टेट पार्टनरसीप प्रोग्राम (एसपीपी)मा सामेल हुन नेपालले नै आवेदन दिएको अमेरिकाले प्रस्ट पारेको छ। नेपालले दुई पटक निवेदन दिएपछि सन् २०१९ मा उक्त अनुरोध स्वीकारेको अमेरिकाले प्रस्ट पारेको

ओलीमाथि खनिए घनश्याम: प्रधानमन्त्री हुँदा अपराध गरेको आरोप

नेकपा एमालेका स्थायी कमिटी सदस्य घनश्याम भुसालले पार्टी अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री हुँदा अपराध गरेको बताएका छन् । भुसालले दुई पटकसम्म गरिएको संसद विघटनको निर्णय क्षम्य हुन नसक्ने अपराध

बढ्यो अष्ट्रेलियामा कामदारहरुको पारिश्रमिक

काठमाडौं- अष्ट्रेलियामा कार्यरत कामदारहरुको न्युनतम पारिश्रमिक ५.२ प्रतिशतले बृद्धि गरिएको छ । विभिन्न उपाभोग्य वस्तुहरुको मूल्य वृद्धि भएकाले कामदारहरुको सेवा सुविधामा पनि वृद्धि गर्नुपर्ने भएकाले न्युनतम पारिश्रमिक वृद्धि गरिएको हो

एसपीपी संविधानविपरित छ, यो राष्ट्रघात हो: गगन ठापा

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री एवं सांसद गगन थापाले अमेरिकासँग गर्न लागेको भनिएको एसपीपी सम्झौताबारे प्रधानमन्त्रीले संसदमा जवाफ दिनुपर्ने बताएका छ्न । कुनै पनि शक्तिराष्ट्रको सामरिक स्वार्थ जोडिएको कार्यक्रममा नेपाल

देउवाको अमेरिका भ्रमण नरोके माओवादी सरकारबाट बाहिरिने

काठमाडौ- नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रधानमन्त्री शेरबहादुर देउवाको अमेरिका भ्रमण नरोके सरकारबाट बाहिरिने तयारी गरेका छन् । प्रधानमन्त्री देउवा यही असार दोस्रो साता अमेरिका जाने

प्रचण्डको प्लान ‘बी’ पछि झस्किए देउवा, बिहानै खाँणलाई पठाए खुमलटार

काठमाडौं- सत्ता गठबन्धन भत्किने र बाम गठबन्धन बन्ने लक्षण देखिएपछि प्रधानमन्त्री शेरबहादुर देउवाले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड फकाउन सुरू गरेका छन् । देउवाले गृहमन्त्री बालकृष्ण खाँण बुधबार बिहानै

विमला वलीलाई मुख्यमन्त्रीको संरक्षण: प्रहरीबाट छुटाएर मुख्यमन्त्री निवासमै राखियो

बुटवल – प्रेमीको घरमा छिरेर श्रीमती र नावालिकालाई कुटपिट गरेको आरोपमा प्रहरी नियन्त्रणमा रहेकी लुम्बिनी प्रदेशकी स्वास्थ्य राज्यममन्त्री विमला कुमारी खत्री वलीलाई मुख्यमन्त्री कुलप्रसाद केसीले संरक्षण दिएका छन् । प्रहरीबाट

मन्त्रिमण्डल परिवर्तन: माओवादीबाट वर्षमान पुन, शक्ति वस्नेत र देव गुरुङ मन्त्री बन्दै

काठमाडौं- मन्त्रिमण्डल परिवर्तन र समासामयिक विषयमा छलफल गर्न सत्तारुढ दलका नेताहरुको बैठक अहिले बालुवाटारमा सुरु भएको छ । गठबन्धनको बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, एकिकृत समाजवादीका