समाचार Archives - Page 317 of 3424 - Himal Post Himal Post
  • ३१ असार २०८३, बुधबार
  •      Wed Jul 15 2026
Logo

को हुन् नेपालमा मंकीपक्सको लक्षण भेटिएका व्यक्ति ?

काठमाडौं- नेपालमा मंकीपक्सका लक्षण देखिएका एक व्यक्ति भेटिएपछि सर्वसाधारण त्रसित बनेका छन् । मंकीपक्स संक्रमणको आशंकामा एकजनालाई क्वारेन्टिनमा राखिएको छ । दुबईबाट नेपाल आएका एक पुरुषमा मंकीपक्स संक्रमणको लक्षण देखिएपछि

एसपीपी सम्झौता नगर्ने मन्त्रिपरिषद्बाटै निर्णय

काठमाडौं- सरकारले अमेरिकाको स्टेट पार्टनसिप प्रोग्राम (एसपीपी) सम्झौता गर्न लागेको विषयमा कुनै सत्यता नरहेको स्पष्ट पारेको छ। मन्त्रिपरिषद्को बैठकले गरेका निर्णय सार्वजनिक गर्न बिहीबार आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता ज्ञानेन्द्र

नेपालमा पनि भेटिए मंकिपक्सका बिरामी, बढ्यो खतरा

काठमाडौं- अमेरिका र युरोपमा देखिएको मंकिपक्स भाइरस नेपालमा पनि देखिएको छ। दुबईबाट नेपाल आएका एकजना नेपालीमा मंकिपक्सको लक्षण देखिएको र हाल टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा भर्ना भएर

सेयर बजारमा सकारात्मक संकेत, उकालो लाग्यो नेप्से

काठमाडौं- सेयर बजार परिसूचक नेप्से एक सातापछि वृद्धि भएको छ । आगामी आर्थिक वर्ष २०७९/०८० को बजेटपछि बुधबारसम्म एक कारोबार दिनबाहेक लगातार घटेको नेप्से आज (बिहीबार) भने बढेको हो ।

ईश्वर पोखरेलले भने: प्रचण्डले लाज पचाए, प्रमाण ल्याउन दिए चुनौती

काठमाडौं- नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष एवं पूर्वरक्षामन्त्री ईश्वर पोखरेलले अमेरिकी स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी) नेपाली कांग्रेसकै नेतृत्वको सरकारको पालामा अघि बढेको दाबी गरेका छन्। कांग्रेस र माओवादी केन्द्रसहित सत्ता गठबन्धनका

एमालेद्वारा संसद बहिस्कार

प्रतिनिधि सभाको बैठका नेकपा एमालेका प्रमुख सचेतक विशाल भट्टराईले अर्थमन्त्री शर्मालाई गद्धार भनेपछि सभामुख अग्निप्रसाद सापकोटाले रेकर्डबाट हटाएका छन् । भट्टराईले बजेट निर्माणको अघिल्लो दिन भएको देशप्रतिको अत्यन्तै गद्धार विषयमा

ओलीले प्रशिक्षण दिँदा जनप्रतिनिधि निदाए, ओलीले हाने व्यंग्य

काठमाडौको राष्ट्रिय सभा गृहमा एमालेको प्रशिक्षण कार्यक्रम जारी छ। एमाले अध्यक्ष केपी शर्मा ओलीले देशभरबाट निर्वाचित जनप्रतिनिधिलाई प्रशिक्षण दिन सुरु गरेका छन। केहीबेर अघि सुरु भएको प्रशिक्षण कार्यक्रममा जनप्रतिनिधि निदाउन

आजको संसद बैठक एमालेले अवरुद्ध गर्ने

बिहिबार दिउँसो १ बजे बस्ने प्रतिनिधिसभाको बैठकमा नेकपा एमालेले अवरुद्ध गर्ने भएको छ । आजको बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवा र अर्थमन्त्री जनार्दन शर्माले बजेटमाथि उठेका प्रश्नको जवाफ दिने कार्यसूची छ

एसपीपी सम्झौता केपी ओलीको पालामा भएको खुलासा

काठमाडौं- अमेरिकासँग एसपीपी सम्झौता तत्कलिन प्रधानमन्त्री केपी ओलीको पालामा भएको खुलासा भएको छ । स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी) कार्यान्वयनको सम्झौता ओली सरकारकै पालामा भएको नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल

राप्रपाले भन्यो: प्रदेश संरचना र धर्म निरपेक्षता खारेज गरौँं

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले केन्द्र र स्थानीय तहको गरी दुई तहको सरकारको परिकल्पनासहित प्रधानमन्त्री शेरबहादुर देउवालाई २२ बुँदे ज्ञापनपत्र बुझाएको छ । राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनसहितका राप्रपा नेताहरूले प्रधानमन्त्री देउवालाई

पछि हट्न बाध्य भए प्रधानमन्त्री देउवा

काठमाडौ- अमेरिकी सेनाले नेपाली सेनासमक्ष प्रस्ताव गरेको स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी)सम्बन्धी सम्झौता विवादमा परेको छ । नेपाली सेना एसपीपीसम्बन्धी सम्झौताको विषयमा राजी नभएपछि प्रधानमन्त्री शेरबहादुर देउवा पछि हटेका छन् ।

भारी बर्षाको सम्भावना, यस्तो हुनेछ आज दिनभरको मौसम

देशका विभिन्न भागमा बिहानैबाट वर्षा भइरहेको छ । प्रदेश–१ र लुम्बिनी प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा भइरहेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार आज दिउँसो