अभानेस्ववियु सीए लक्ष्मीनगर कमिटीद्वारा ‘इन्डोर खेल २०१७’ सम्पन्न
हिमाल पोस्ट /नयाँ दिल्ली भारतको नयाँ दिल्ली लक्ष्मीनगरमा अभानेस्ववियु, सीए, लक्ष्मीनगर कमिटीले क्रिसमस तथा नयाँ वर्षको उपलक्ष्यमा गत आईतवार इन्डोर खेल २०१७ सम्पन्न भएको छ। लक्ष्मीनगरको आई.आर.एस. ईन्स्टिच्युमा सम्पन्न उक्त खेल











