नेपाल पत्रकार महासङ्घ भारत शाखाद्वारा चितवन शाखालाई दिल्लीमा स्वागत
नेपाल पत्रकार महासङ्घ भारत शाखाद्वारा भारत भ्रमणमा रहेको नेपाल पत्रकार महासङ्घ चितवन शाखाको प्रतिनिधिमण्डललाई दिल्लीमा स्वागत गरिएको छ । स्वागत दिल्लीस्थित नेपाली राजदूतावासमा गरिएको थियो ।अनौपराचिका कार्यक्रम रहे पनि कार्यक्रमलाई औपचारिकता दिनको लागि












