समाचार Archives - Page 3011 of 3424 - Himal Post Himal Post
  • १ श्रावण २०८३, शुक्रबार
  •      Fri Jul 17 2026
Logo

यसरी बने ‘सुकुम्बासीको छोरो’ दोस्रोपटक देशको प्रधानमन्त्री

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको जन्म २००८ सालमा तेह्रथुमको इवा गाविस २ तीनसल्लेमा भएको हो । उनी असार ३२ – ४० वर्षदेखि सक्रिय राजनीति गर्दै आएका एक सफल राजनीतिज्ञका

राष्ट्रपति कार्यालयबाट जारी विज्ञप्तिमा गम्भीर त्रुटी

काठमाडौं ।। राष्ट्रपति विद्यादेवी भण्डारीले बिहीबार नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई प्रधानमन्त्रीमा नियुक्त गरिन् । सो कुराको जानकारी दिन राष्ट्रपति कार्यालयले एक विज्ञप्ति जारी गर्याे । तर उक्त पत्रमा

देउवा भोलि बालुवाटारबाट निजी निवासमा सर्ने

काठमाडौं ।। निवर्तमान प्रधानमन्त्री शेरबहादुर देउवा शुक्रबार सरकारी निवास बालुवाटारबाट निजी निवासमा सर्ने भएका छन्। बालुवाटार स्रोतका अनुसार भोलि बिहान देउवा निजी निवास बुढानिलकण्ठ सर्नेछन्। गत जेठ २३ गते प्रधानमन्त्री

एमाले संसदीय दलको नेतामा केपी ओली चयन

काठमाडौं । एमाले संसदीय दलको नेतामा अध्यक्ष केपी शर्मा ओली चयन भएका छन् ।   बिहीबार एमाले संसदीय दलको कार्यालय सिंहदरबारमा बसेको संंसदीय दलको बैठकले ओलीलाई सर्वसम्मत रुपमा नेता चयन

माओवादी तत्काल सरकारमा नजानुको कारण यस्तो छ

काठमाडौं– वाम गठबन्धनका तर्फबाट बिहीबार नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री नियुक्त भए पनि माओवादी केन्द्र भने तत्काल सरकारमा नजाने भएको छ। एमालेसँग पार्टी एकीकरणको प्रक्रिया पूरा नभएसम्म सरकारमा सहभागी

कैलालीमा टिप्परको ठक्करबाट एक बृद्धाको ज्यान गयो

अत्तरिया , कैलाली । कैलालीको गोदावरी नगरपालिकाको बडा नं १० मा पर्ने खमौरामा टिप्परको ठक्करबाट एक बृद्धाको ज्यान गएको छ । बुधबार दिउँसो खमौरा ओलानी सडकमा गुडिरहेको से १ ग

१९ वर्षीय युवकले गरे १७ जनाको निर्मम हत्या

फ्लोरिडा – अमेरिकाको फ्लोरिडा राज्यको पार्कल्याण्डस्थित एक हाइस्कुलमा मच्चिएको गोलीकाण्डमा १७ जनाको मृत्यु भएको छ ।   पार्कल्याण्डस्थित स्टोनमेन डगलस हाइस्कुलमा बुधबार दिउँसो करिब साढे दुई बजे स्कुल छुट्टी हुने

११ बजे राष्ट्रका नाममा सम्बोधन, राजिनामा आजै

काठमाडौं- प्रधानमन्त्री शेरबहादुर देउवाले आजै पदबाट राजीनामा दिने भएका छन्। केहीबेरमा बस्ने मन्त्रिपरिषद् बैठकपछि बिहान ११ बजे राष्ट्रका नाममा सम्बोधन गरी प्रधानमन्त्रीले राजीनामा दिन लागेको उनका प्रेस संयोजक गोविन्द परियारले जानकारी

मुख्यमन्त्री पाेखरेलकाे सपथ ३ बजे

बुटवल । प्रदेश नम्बर ५ काे मुख्यमन्त्री शंकर पाेखरेलले अाज दिउसाे सपथ ग्रहण गर्दै छन् । उनले अाज अपराह्न ३ बजे बुटवलमा रहेकाे सडक डिभिजन कार्यालयकाे सभागृहमा शपथग्रहणको तयारी भइरहेको

भारतको भोपालमा नेपाली समुदायको महाशिवरात्रि (फोटो कथा)

हिन्दु धर्मावलम्बिहरुको महान् पर्व महाशिवरात्रि विशेष उल्लासकासाथ मुलुकभर मङ्गलवार मनाइएको छ । यद्यपि भारतका विभिन्न राज्यमा भने बुधवार महाशिवरात्रि मनाइएको छ ।     मध्य प्रदेश राज्यको भोपालस्थित प्रसिद्ध पशुपतिनाथ

देउवाको राजीनामा नदिनुको कारण यस्तो पो ?

काठमाडौं – प्रधानमन्त्री शेरबहादुर देउवाले बुधबार दिने भनिएको राजीनामा अन्तिम समयमा आएर रोकिएको छ । राष्ट्रियसभा सदस्यमा मनोनयनका लागि सरकारले गरेको सिफारिस राष्ट्रपतिले अनुमोदन नगरेको कारण देखाउँदै देउवाले राजीनामा रोकेका हुन्

सांसद बन्न पाउँछन् सिलवाल

ललतिपुर-२ बाट निर्वाचित नवराज सिलवालविरुद्ध सरकारी वकिलको कार्यालयले बुधबार किर्ते मुद्दा दर्ता गर्ने तयारी गरेको छ। मुद्दा दर्ता भए पनि सिलवाल सांसद बन्न  कुनै कानुनी अड्चन हुँदैन। नेपाल प्रहरीका पूर्व